• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्युठानका शिक्षक पुरीलाई अपमान गरिएकोमा शिक्षक महासङ्घको विरोध

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • खलङ्गा । नेपाल शिक्षक महासङ्घले प्युठान गौमुखी–४ का स्थायी शिक्षक रामकृष्ण पुरीलाई अपमानजनक प्रकारले सरुवा गरिएकोमा त्यसको विरोध गरेको छ ।

    Advertisement

    शिक्षक पुरीलाई राम्रोसँग विद्यालय प्रशासन सञ्चालन नगरेको आरोपमा घर अपायक पर्ने स्थानमा सरुवा गरिएपछि महासङ्घले विरोध गरेको हो ।

    महासङ्घ प्युठानका अध्यक्ष शेरबहादुर थापाक्षेत्री र सचिव जानका केसीको हस्ताक्षरमा २०८० माघ १२ गते प्रेसवक्तव्य जारी गर्दै शिक्षक पुरीलाई साविक विद्यालयमै कायम राख्न माग गरिएको छ ।

    वक्तव्यमा उल्लेख भएअनुसार शिक्षक पुरीले गौमुखी–४ पुजास्थित महेन्द्र माविमा गत ३३ वर्षदेखि सेवा प्रवाह गर्दै आउनुभएको थियो ।

    २०५७ सालदेखि निम्नमाध्यमिक तहमा सामाजिक विषय शिक्षकको रूपमा सेवा सुरु गर्नुभएका पुरीले २०७१ सालदेखि प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्थ्यो तर विद्यालय प्रशासन राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै पालिकाको शिक्षा समितिले माघ ७ गते निर्णय गरी उहाँलाई अर्घा माविमा सरुवा गरिएको थियो ।

    महासङ्घले शिक्षक पुरीको सरुवा दु:ख दिने नियतले गरिएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ– “प्रशासन कार्यसञ्चालन सन्तोषजनक नभए प्रअको जिम्मेवारी अरू शिक्षकलाई दिएर उहाँलाई शिक्षककै रूपमा कार्य गर्न दिन पनि त सकिन्थ्यो । समस्या समाधानका अन्य विकल्पहरू रहँदारहँदै निवृत्त हुने समय नजिकिएको समयमा अनुशासित र इमानदार शिक्षकलाई घर अपायक पर्ने टाढाको दुर्गम विद्यालयमा सरुवा गरी उहाँप्रति गरिएको अपमान, दुव्र्यवहार र अमानवीय कार्य हो ।”

    वक्तव्यमा अगाडि भनिएको छ– “गौमुखी गाउँपालिकाको यस कार्यप्रति नेपाल शिक्षक महासङ्घ प्युठान घोर आपत्ति प्रकट गर्दछौँ र उक्त कार्य अविलम्ब बदर गरी निजलाई महेन्द्र माध्यमिक विद्यालय पुजामै कार्यरत रहने व्यवस्था मिलाउन जोडदार माग गर्दछौँ ।”

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.