• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ढोरपाटनमा राष्ट्रिय जनमोर्चाको अन्तरक्रिया


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • बागलुङबजार । ढोरपाटन नगरपालिका वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाको अन्तरक्रिया सम्पन्न भएको छ ।

    Advertisement

    राजमो वडा समितिको आयोजनामा २०८० मङ्सिर ५ गते मङ्गलबार गाडिखोला सामुदयिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    “राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा : सङ्घीयता खारेजी अहिलेको राष्ट्रिय आवश्यकता” विषयक उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै हुनुहुन्थ्यो ।

    कार्यक्रममा मन्तव्य राख्दै अदैले राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयता खारेजीको बारेमा राजमोको धारणा तथा सङ्घर्षको बारेमा धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षा र सङ्घीयता खारेज गर्न सबै एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    उहाँले यी विषय सम्पूर्ण नेपाली जनताको मुद्दा भएको पनि बताउनुभयो ।

    राजमो वडा नं. छ का अध्यक्ष सहबहादुर छन्त्यालको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमोका निर्वाचित वडासदस्य ज्ञानबहादुर भण्डारी र निमकुमारी भण्डारीको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक सङ्घ बागलुङका उपाध्यक्ष दुर्गाबहादुर भण्डारीले तथा स्वागत मन्तव्य वडासदस्य ज्ञानबहादुर भण्डारीले गर्नुभएको थियो ।

    त्यसैगरी ढोरपाटन नगरपालिका वडा नं. ७ मा पनि राजमोका निर्वाचित वडाअध्यक्षको पहलमा वडाका अगुवा समाजसेवीमाझ छलफल भएको सूचना प्राप्त भएको छ ।

    सो अवसरमा यस क्षेत्रका जातजाति, भाषाभाषी, समाज बढ्दै गइरहेका विकृति, अन्धविश्वासले पारेको असर आदिको बारेमा छलफल भएको थियो ।

    त्यस्तै, ढोरपाटन नगरपालिका वडा नं. ५ मोराङमा पनि सो गाउँका अगुवा, समाजसेवी, भूपू अध्यक्षमाझ छलफल भएको थियो ।

    सो छलफलमा गाउँको इतिहास तयार पार्ने विषयले प्रवेश पाएको जानकारी प्राप्त भएको छ ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.