• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

माल्दिभ्स डुब्ने जोखिममा, बच्न टापु बनाइँदै


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • माले । यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकलाई स्थानान्तरण गर्ने योजनालाई खारेज गरेको बताउनुभएको छ ।

    Advertisement

    यसको सट्टा राष्ट्रपति मोहम्मद मुइज्जुले समुद्री स्तरमा रहेको माल्दिभ्सले महत्त्वाकाङ्क्षी भूमिसुधार र उच्च टापु निर्माण गरेर समुद्री छाललाई पराजित गर्ने वाचा गर्नुभएको छ यद्यपि पर्यावरण तथा अधिकार समूहले राष्ट्रपतिको उक्त नीतिले बाढीको जोखिमलाई अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।

    छुट्टी मनाइने महङ्गो गन्तव्यस्थल माल्दिभ्स आफ्नो सेतो बालुवा भएको समद्री तटहरू निलो–हरियो लगुन र विशाल कोरल चट्टानका लागि प्रसिद्ध छ । यता, एक हजार एक सय ९२ साना टापुको यो देश जलवायु सङ्कटको अग्रपङ्क्तिमा छ र आफ्नो अस्तित्वका लागि सङ्घर्ष गरिरहेको छ ।

    यो महिना सानो मुलुक टुभालुले आफ्नो मातृभूमि प्रशान्त महासागरमुनि हराएपछि आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्न पाउने अधिकार दिन एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।

    मुइज्जुले भने माल्दिभ्सले त्यस्तो मार्ग अनुसरण नगर्ने बताउनुभयो । ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, हामीलाई निश्चित रूपमा कुनै पनि मुलुकसँग जमिन खरिद गर्न वा भाडामा लिनुपर्ने आवश्यकता छैन’ उहाँले भन्नुभयो ।

    समुद्री पर्खालले जोखिम भएका क्षेत्रलाई ‘सुरक्षित टापुका रूपमा वर्गीकृत गर्ने छ’ भन्ने सुनिश्चित गर्ने उहाँको भनाइ छ ।

    माल्दिभ्सको ८० प्रतिशत भाग समुद्री सतहभन्दा एक मिटर (तीन फिट) भन्दा पनि कमले माथि छ । किल्ला जस्तै बलियो पर्खालले छाल आउन रोके पनि पर्यटकहरू आउने समुद्री तटीय टापुको भाग्य अनिश्चित छ ।

    नासिदका पूर्ववर्ती मौमुन अब्दुल गयुम सम्भावित ‘मुलुकको मृत्यु’ को घन्टी बजाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले सन् १९८५ मा जलवायु परिवर्तनसँग सम्बन्धित समुद्रको बढ्दो स्तरबाट उत्पन्न जोखिमका बारेमा संयुक्त राष्ट्र सङ्घलाई चेतावनी दिनुभएको थियो ।

    जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको अन्तरसरकारी प्यानल (आइपिसिसी) ले सन् २००७ मा १८ देखि ५९ सेन्टिमिटर (सात दशमलव दुई देखि २३ दशमलव दुई इन्च) जलस्तरको वृद्धिले शताब्दीको अन्त्यसम्ममा माल्दिभ्सलाई वास्तवमै बस्न नसक्ने बनाउने चेतावनी दिएको थियो । चेतावनीको रातो बत्ती पहिलेदेखि नै चम्किरहेको छ ।

    जमिनमा नुनको मात्रा बढ्दै गएर पिउने पानी दूषित भएपछि आफ्नो मुलुकमा पिउने पानीको अभाव हुने पूर्वराष्ट्रपति गयुमको डर पहिले नै सत्य भएको छ ।

    ‘माल्दिभ्सका हरेक टापुमा ताजा पानी समाप्त भएको छ’ मुइज्जुको सरकार सत्तामा आउनुअघि गत सातासम्म पर्यावरणमन्त्री रहनुभएकी ३८ वर्षीया शौना अमिनाथले भन्नुभयो । (रासस/एएफपी)

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.