• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मङ्सिर ७ गतेको कार्यक्रमबाट प्रतिगामी खतरा बढ्दै गएको प्रमाणित : मसाल


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले मङ्सिर ७ गते आयोजित राजावादीको कार्यक्रमबाट देशमा प्रतिगमनको खतरा बढ्दै गएको प्रमाणित भएको ठहर गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर ५ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा पार्टीले प्रतिगमनको विरुद्ध राष्ट्रिय एकता तथा सशक्त सङ्घर्ष आजको आवश्यकता रहेको पनि औल्याएको छ ।

    त्यस्तै, वक्तव्यमा शाहवंश, राणाशासन र पञ्चायती शासन गणतन्त्रको विकल्प हुन नसकेको स्पष्ट पार्दै प्रतिगामी खतराका विरुद्ध सङ्घर्षका साथै देशलाई अग्रगमनतर्फ अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

    “जनआन्दोलनका उपलब्धिहरू गणतन्त्र र धर्मनिरपेक्षतासमेतका विरुद्ध गम्भीर खतरा भएको कुरामा हाम्रो पार्टीले लगातार जोड दिँदै आएको छ । नेपालका प्रतिगामी शक्तिका पक्षमा निर्णय गराउनका लागि भारतका कट्टरपन्थी हिन्दु शासक वर्गले पनि नेपालका विभिन्न राजनीतिक पार्टीमाथि दबाब दिँदै आएका छन् । त्यही प्रकारको पृष्ठभूमिमा नेपालका राजावादीले मङ्सिर ७ गते राजधानीमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेका छन् । त्यो कार्यक्रमबाट नेपालमा प्रतिगमनको खतरा बढ्दै गएको कुरा प्रमाणित भएको छ । त्यो अवस्थामा हाम्रो पार्टीले प्रतिगमनका विरुद्धको राष्ट्रिय एकता तथा सशक्त सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।

    हामीलाई यो कुरामाथि पूरा विश्वास छ कि प्रतिगमन विरोधी शक्तिको एकता वा गठबन्धनद्वारा नेपाली जनताको करिब एक सय वर्ष लामो सङ्घर्ष र बलिदानद्वारा प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा हुने छ र हुनु पनि पर्दछ ।

    आज देशमा बढिरहेको कुशासन, भ्रष्टाचार, बिग्रदै गएको अर्थतन्त्र तथा देशको राष्ट्रियता र अखण्डतामाथि बढ्दै गएको खतराप्रति हाम्रो ध्यान छ र हाम्रो पार्टीले तिनीहरूका विरुद्ध सङ्घर्षमा जोड दिँदै आएको छ तर उक्त कारणले देशलाई प्रतिगमनको दिशामा लैजाने कुनै पनि प्रयत्न सही हुने छैन र त्यसबाट देश र जनताका समस्याको समाधान हुनेभन्दा देश झन् विनाशको बाटोमा जाने छ । शाहवंश, राणाशासन र पञ्चायती शासनसमेतको इतिहासमाथि विचार गर्दा कुनै पनि प्रतिगामी व्यवस्थाद्वारा देश र जनताको हित हुन नसक्ने कुरा निश्चित छ । त्यसैले हामीले प्रतिगामी प्रयत्नका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै देशलाई अग्रगमनको दिशामा बढाउन सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.