• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रक्तिम सांस्कृतिक अभियानद्वारा धन्यवाद ज्ञापन


  •   शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील देउसीभैलो–२०८० मा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    Advertisement

    अध्यक्ष गिरिप्रसाद बुढाको हस्ताक्षरमा २०८० मङ्सिर २ गते प्रेसवक्तव्य जारी गर्दै रक्तिमले धन्यवाद तथा आधार व्यक्त गर्नुभएको हो ।

    प्रेसवक्तव्यमा कपिलवस्तुमा रक्तिमको केन्द्रीय समितिको तथा देशका विभिन्न स्थान र प्रवासमा राष्ट्रिय जनमोर्चासम्बद्ध सङ्गठनलाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।

    रक्तिमको सांस्कृतिक यात्रालाई अगाडि बढाउन आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “२०८० कात्तिक २६ गतेदेखि कपिलवस्तु जिल्लामा सुरु भएको रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको प्रगतिशील तथा जनवादी देउसीभैलो कार्यक्रम कात्तिक ३० गते सम्पन्न गरिएको छ । सामन्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरुद्धमा प्रगतिशील तथा जनवादी सांस्कृतिक प्रस्तुतिसहित यो देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

    त्यसैगरी देशका अन्य जिल्लाका साथै विदेशमा पनि राष्ट्रिय जनमोर्चासम्बद्ध सङ्गठनसँग प्रगतिशील देउसीभैलो कार्यक्रममा सक्रिय रही रक्तिमका सयौँ जनवादी कलाकार तथा स्रष्टाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यसका लागि रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको तर्फबाट रक्तिमका सम्पूर्ण सांस्कृतिक योद्धालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । रक्तिमको यो प्रगतिशील तथा जनवादी देउसीभैलोलाई माया गरेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण न्यनयप्रेमी आदरणीय जनसमुदायप्रति पनि हामी आभार एवम् धन्यवाद ज्ञापन गर्दछौं ।

    यहाँहरूबाट प्राप्त सहयोगले हामीलाई जनवादी सांस्कृतिक आन्दोलनको यात्रामा अगाडि बढ्न थप प्रेरणा मिलेको छ । यहाँहरूबाट प्राप्त सहयोलाई फजुल खर्च गरेर दुरूपयोग गर्ने छैनौँ । हामी हाम्रो क्षमताले भ्याएसम्म प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा असल काम गरेर यहाँहरूको सहयोगलाई पूर्ण रूपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौँ । यो ऐतिहासिक तथा पर्यटकीय जिल्ला कपिलवस्तुमा सञ्चालित रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको देउसीभैलो कार्यक्रमलाई व्यवस्थापकीय पक्षबाट सहयोग गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समितिप्रति रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्दछ ।

    साथै रक्तिम सांस्कृतिक अभियानको यो सांस्कृतिक यात्रालाई आगामी दिनमा पनि सम्पूर्ण न्यायप्रेमी जनसमुदायबाट यसरी नै साथ, समर्थन र सहयोग रहँदै जाने छ भन्ने अपेक्षा गर्दछौँ ।”

    शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.