• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चन्डिगढमा मूल प्रवाहको तीनओटै टिमद्वारा देउसीभैलो समापन


  •   बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
  • खिमराज चालिसे (चंडिगढ)
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढमा चलिरहेको तिनवटै टिमले देउसी भैलो कार्यक्रम समापन गरेको छ ।

    Advertisement

    १५ नोभेम्बर २०२३ का दिन लगातार चार दिनदेखी चलिरहेको २०८० सालको देउसीभैलो हिजो राती समापन भएको हो ।

    टिम ए को समापनको घोषणा टिम संयोजक प्रेम आचार्यले टिमका सम्पुर्ण सहभागी सदस्यहररूलाई धन्यवाद दिँदै गर्नुभएको थियो ।

    टिम बी को समापन समारोहलाई मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडकाले सम्धबोन गर्दै मूल प्रवाहको झन्डामुनि लगातार चार दिन सम्म खेलेको भैलोको अनुभव र महत्ववारे गहकिला विचार राख्नु भएको थियो ।

    खडकाले सङ्घीयता र एमसिसी खारेजको आन्दोलन अगाडि बढाउँदै राष्ट्रियता र गणतन्त्रको रक्षाको लागी प्रवासी नेपालीहररू जुटनु पर्ने धारणा समेत राख्नु भएको थियो।

    त्यस्तै अर्का वक्ता मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालिसेले प्रगतिशिल भैलोको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।

    समारोहमा आआफ्ना अनुभव सहित विचार राख्दै बोल्ने वक्ताहररूमा मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, नगर समितीका लक्ष्मण पान्डे, लक्ष्मण खनाल, विद्यार्थी सङ्घ नगर सचिव सुरज चालिसे, सदस्य दिपक चालीसे, साँस्कृतिक विभागका नारायण आचार्य, महिला विभागका लक्ष्मी अधिकारी, तारा ज्ञावली, सुनिता, निसा सोनी, ईन्दिरा पौडेल, जमुना पान्डे, मैस बाट रुद्र अधिकारी, भैलो टिमका सहभागीहरू भोजराज खनाल, सन्तोष पन्थ, रितु पन्त, मनिराम पोखरेल, मधुसुधन ज्ञावली, नम्रता भुसाल र भाईचारा सङ्गठनका गोविन्द भुसाल लगाएत हुनुहुन्थ्यो ।

    अन्तमा भैलो टिम बि का संयोजक खिमराज चालिसेले भैलोको आयव्यय प्रस्तुत गर्दै सहभागीहररूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    कार्यक्रम सरस्वता भुसालको अध्यक्षतामा तथा भैलो टिम कोषाध्यक्ष थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत सिमा खडकाले गर्नु भएको थियो ।

    त्यसैगरि भैलो टीम सी को भैलो समापन संयोजक थमन थापाले कलाकार तथा टिममा सहभागी सबैजनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    भैलोको अनुभव बारे महिला विभाग सदस्य जमुना खड्का, रक्तिम सांस्कृतिक परिवारका अर्जुन विक र विद्यार्थी नगर अध्यक्ष राम पन्थीले गहकिला विचार राख्नु भएको थियो ।

    कार्यक्रम मान बहादुर केसीको अध्यक्षतामा तथा तेजबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • २.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ३.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ४.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ५.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ६.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ७.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ८.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.