• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काठमाडौंमा रक्तिमको देउसीभैलो सुरु (भिडिओ र फोटासहित)


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • काठमाडौं । हरेक वर्ष जस्तै रक्तिम सांस्कृतिक अभियानले काठमाडौंमा देउसीभैलो खेल्न सुरु गरेको छ । रक्तिमका महासचिव हेमराज आश्रम नेतृत्वको कलाकार टोलीले कपनस्थित राजमो केन्द्रीय कार्यालय आसपास क्षेत्रबाट भैलो खेल्न सुरु गरेको हो ।

    Advertisement

    तिहार–२०८० का अवसरमा रक्तिम सांस्कृतिक अभियान र राष्ट्रिय जनमोर्चा, जिल्ला समिति काठमाडौंको आयोजनामा २०८० कात्तिक २६ गते आइतबारबाट देउसी भैलो खेल्न लागिएको राजमोले जनाएको छ ।

    रक्तिम र राष्ट्रिय जनमोर्चाले हरेक वर्ष काठमाडौंमा प्रगतिशील देउसी भैलो खेल्ने गर्दछन् । यस वर्ष पनि काठमाडौंलगायत देशका विभिन्न जिल्ला र प्रवासमासमेत राजमोसहित विभिन्न जनवर्गीय संगठनको आयोजनामा देउसी भैलोको कार्यक्रम सुरु भएको छ ।

    काठमाडौंमा आयोजित कार्यक्रममा रक्तिमका तिहारसम्बन्धी गीतहरु तिहार आयो (सोरठी), सयपत्री फूल्दा, उस्तै छ हामीलाई, बढ्दै जाऊ, बाबा नबस विदेशमा, छमछम नाचिदेउ, सधैँभरी, पैयुँ फूल्दालगायत प्रस्तुत गरिनेछ ।

    ती गीतमा हेमराज आश्रम, पियारी थापा, मेस्मा पुन, कविता चौधरी, पूजा बेल्बासे, राम राना, प्रयास थापा, विजय घर्तीमगर, सुप्रभात कार्की, निलम सिञ्जाली, मनिषा सिञ्जाली, अप्सरा पौडेल, सीमा रेग्मी, युजिन श्रेष्ठ, एलिसा पुन, रेशम बुढाथोकी, उद्धव बोहरा, सुप्रिम कार्की, निषा विश्वकर्मा, सिमरन अधिकारीलगायत कलाकारको अभिनय तथा नृत्य रहने रक्तिमले जनाएको छ ।

    भैलो टोलीको व्यवस्थापनका लागि राजमो उपाध्यक्ष दुर्गा पौडेल, नेताहरुमिना पुन, आनन्दराज शर्मा, मधु क्षेत्री, छवि खनाल, गोविन्द शर्मालगायत नियमित रहनुहुने राजमोले जनाएको छ ।

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.