• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जाजरकोट भूकम्पका मृतकप्रति श्रद्धाञ्जली दिँदै रक्तिम बागमतीको प्रशिक्षण समापन


  •   शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
  • भरतपुर । जाजरकोट भूकम्पका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै रक्तिम सांस्कृतिक अभियान बागमती प्रदेश समितिद्वारा आयोजित पाँचदिने सांस्कृतिक प्रशिक्षण समापन भएको छ ।

    Advertisement

    सडक सांस्कृतिक कार्यक्रमसहित २०८० कात्तिक १८ गते शनिबार भरतपुरको चौबिसकोठीमा सो कार्यक्रमको समापन भएको हो ।

    रक्तिमका महासचिव हेमराज आश्रमको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा जाजरकोट भूकम्पका मृतकप्रति श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारण गरिएको थियो ।

    कार्यक्रममा रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा “बढ्दै जाऊ”, “एउटै यात्रा”, “झुक्दैन शिर हाम्रो”, “सयपत्री फुल्दा” लगायतका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

    बिदाइ कायक्रम

    यसअघि कार्यक्रमस्थलमा पाँचदिने प्रशिक्षणको बिदाइ कार्यक्रम सम्पन्न भएको थियो ।

    रक्तिम बागमती प्रदेश समितिकी अध्यक्ष देवी शर्माको अध्यक्षता तथा कृष्ण केसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, महासचिव हेमराज आश्रम, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री र अन्टुक जिल्ला समितिका उपाध्यक्ष जितबहादुर थापाले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा नृत्य प्रशिक्षकको तर्फबाट विजय घर्ती तथा प्रशिक्षार्थीको तर्फबाट दिपसन तिमिल्सिना, मेस व्यवस्थापनको तर्फबाट टीकाराम सुवेदी र कार्यक्रमस्थल उपलब्ध गराउनुहुने मनोज केसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    प्रशिक्षण कुन विषयमा ?
    गत कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा रक्तिमकी केन्द्रीय सदस्य मेष्मा पुन र रक्तिम लुम्बिनी प्रदेश समितिका सदस्य विजय घर्तीले नृत्य विधामा प्रशिक्षण दिनुभएको थियो ।

    त्यसैगरी, रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाले प्रगतिशील कला साहित्य, सङ्गठनात्मक सिद्धान्त, वर्ग र राजनीति, गीत कसरी लेख्नेलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै, महासचिव हेमराज आश्रमले प्रगतिशील गीत तथा सङ्गीतसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

    शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.