• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कालिकोट रास्कोटको टोल टोलमा राष्ट्रिय जनमोर्चा


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • मान्म । कालिकोटको टोल टोलमा राष्ट्रिय जनमोर्चा पुगेको छ । पार्टीले घोषणा गरेको ऐतिहासिक तीन अभियानअन्तर्गत राजमो टोल टोलमा पुगेको हो ।

    Advertisement

    राजमो कालिकोटका अनुसार तीन अभियानअन्तर्गत असोज १० देखि २५ गतेसम्म पहिलो चरणको पन्ध्र दिने सङ्गठनात्मक अभियान घोषणा गरिएको थियो ।

    सो अभियानअन्तर्गत राजमोको सदस्यता वितरण, सदस्यता नवीकरण, भेला, बैठक, समिति गठन/पुनर्गठनलगायतका विभिन्न कार्यक्रम सम्पनन गरिएको छ ।

    रास्कोट नगरपालिकाको वडा नं. १ देखि ९ सम्म वडा तहसम्म सञ्चालित सो अभियानको नेतृत्व राजमो केन्द्रीय सदस्य कमलविक्रम शाही, राजमो कर्णाली प्रदेशका अध्यक्ष पूर्णबहादुर शाही, राजमो जिल्ला सचिव देविदास सञ्ज्याल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य मेर्जन शाही, नगर अध्यक्ष पुष्पराज शाहीलगायतले गर्नुभएको थियो ।

    अभियानको क्रममा वडा नं. १ मा हरिकृष्ण न्यौपाने अध्यक्ष रहनुभएको सात सदस्यीय वडासमिति गठन भएको थियो । समितिको सदस्यहरूमा शान्ति शाही, जन्म आचार्य, सङ्गिता आचार्य (बम), सिर्जना शाही, नवराज शाही र कुलबहादुर बम रहनुभएको छ ।

    वडा नं. २ मा लक्ष्मिप्रसाद सिम्खडा र तारा सिम्खडा रहनुभएको दुई सदस्यीय समिति चयन गरिएको छ ।

    वडा नं. ३ मा डिलराज गिरीको अध्यक्षतामा नामसरा जैसी, बृख कुमाल र हस्तनाथ योगी सदस्य रहनुभएको वडा समिति गठन गरिएको छ ।

    वडा नं. ४ मा देउमले सार्की अध्यक्ष रहनुभएको पाँच सदस्यीय वडासमिति गठन भएको छ । समितिको सदस्यहरूमा नैने सार्की, मन्दिरे सार्की, आइत्मा सार्की र सरला शाही रहनुभएको छ ।

    वडा नं. ५ मा रत्नबहादुर शाही अध्यक्ष रहनुभएको नौ सदस्यीय राजमोको वडासमिति चयन गरिएको छ । समितिको सदस्यहरूमा अमसरा शाही, सम्झना शाही, अमृता शाही, बिर्ख बुढा, अरविन्द गिरी, नरेन्द्र बम, बाटुली शाही र सत्या शाही रहनुभएको छ ।
    वडा नं. ७ मा सुशील एकीकृतको संयोजकत्वमा एक सदस्यीय युनिट गठन गरिएको छ ।

    एवम् प्रकारले वडा नम्बर ८ र ९ मा हरि धमलाको संयोजकत्वमा राजमोको संयुक्त वडासमिति गठन गरिएको छ । समितिको सदस्यहरूमा सूर्जकन्या बराल, असौजे सार्की र जैसिगे लुहार रहनुभएको छ ।

    राजमोको नगर समिति गठन

    अभियानको क्रममा पुष्पराज शाही अध्यक्ष रहनुभएको नौ सदस्यीय राजकोको रास्कोट नगर समिति गठन गरिएको छ ।

    अखिल (छैठौं) को एकाइ समिति

    त्यस्तै, मोतिराम माध्यमिक विद्यालय सिपखानामा खेमराज रिजाल अध्यक्ष रहनुभएको २५ सदस्यीय अखिल (छैठौं) को एकाइ समिति पनि गठन भएको छ ।

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.