• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चन्डिगढमा वक्तृत्वकला प्रतियोगितासहित विद्यार्थी संघ र बाल विभागको संयुक्त भेला


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिद्वारा सञ्चालित विद्यार्थी संघ र बाल विभागको संयुक्त भेला सम्पन्न भएको छ।

    Advertisement

    भेलाको उद्घाटन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले देशको स्वर्णिम भविष्यका कर्णधार बालबालिका तथा विद्यार्थी भएको स्पष्ट पार्नु भयो। उहाँले भष्ट्र राज्य व्यवस्थालाई आमुल परिवर्तन गरेर नयाँ व्यवस्था निर्माणको जिम्मेवारी पनि विद्यार्थी र बालबालिकाहरूको काँधमा रहेको बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन संयुक्त रुपमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का र विद्यार्थी संघका केन्द्रीय सदस्य विष्णु बेल्बासेले गर्नुभएको थियो ।

    शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालीसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, विद्यार्थी संघका केन्द्रीय सदस्य विष्णु बेल्बासे, क्षेत्रीय अध्यक्ष एवम् अधिवक्ता माधव पोख्रेल, रक्तिम केन्द्रीय विभागका बिनु नेपाली, मूल प्रवाह केन्द्रीय परिषद सदस्य एवम् जनजाति नगरका थमन थापा, परिषद सदस्य एवम् नगर अध्यक्ष मानबहादुर केसी, महिला नगर संयोजक माया आचार्य, समता विभागका दुर्गा विक लगाएत हुनुहुन्थ्यो।

    भेलाद्वारा निर्वाचित विद्यार्थी संघ चंडिगढ नगर समितिको घोषणा क्षेत्रीय अध्यक्ष माधव पोख्रेलले गर्नु भएको थियो । भेलाले राम पन्थीको अध्यक्षतामा १९ सदस्यीय अखिल भारत नेपाली विद्यार्थी संघ नगर समिति गठन गरेको छ।

    सचिव सुरज चालिसे, कोषाध्यक्ष सिमरन खड्का, सदस्यहरुमा बनिता अर्याल, दिपक चालिसे, सम्झना विक, दिवश आचार्य, सन्दीप आचार्य, सन्दीप विक, नम्रता ढकाल, ईश्वर सुवेदी, नम्रता भुसाल, शिवानी पान्डे रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरूमा हेमराज विक, सीमा विष्ट र सागर गुरुङ रहनुभएको छ भने सल्लाहकारमा निखिल पान्डे र आसु सुवेदी रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ।

    त्यसैगरी भेलाले दिपेश बेल्बासेको संयोजकत्वमा २१ सदस्यीय बाल विभागको गठन गरेको छ। जसको सदस्यहरूमा अनन्या आचार्य, दिव्या बेल्बासे, आसिष आचार्य, कल्पना जिसी, सारव पान्डे, विवेक पान्डे, सन्देश पौड्याल, कृतिका पान्डे, वर्षा पान्डे, करिश्मा पान्डे, साहिल आचार्य, निकिता पान्डे, करिश्मा वुढाथोकी, सार्थक पान्डे, एन्जल पन्थी, सफल पान्डे, शौरव पौड्याल, अंकिता खनाल, सन्दीप परियार, नितेश ढकाल लगाएत रहनु भएको छ ।

    अखिल भारत नेपाली विद्यार्थी संघ चंडिगढले बालबालिका र विद्यार्थीहरुको वौद्धिकस्तर उठाउनको लागि आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न गरेको छ। प्रतियोगितामा ११ जना प्रतियोगीहरुले भाग लिएको सो प्रतिस्पर्धामा प्रथम स्थान शिवानी पान्डेले हासिल गर्नुभयो भने दोश्रो सन्दीप आचार्य र तेश्रोमा दिपक चालीसे र सन्दीप विक संयुक्त रुपमा रहनुभएको थियो ।

    प्रतियोगितामा प्रेम आचार्य, माधव पोख्रेल र तेज बहादुर रोका निर्णायक मण्डलमा रहनु भएको थियो।

    सहभागी तथा विजेतालाई मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का र खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य र विद्यार्थी नगर अध्यक्ष नारायण आचार्यले संयुक्त रुपमा पुरस्कार तथा प्रसंशा पत्र वितरण गर्नु भएको थियो।

    कार्यक्रम नारायण आचार्यको अध्यक्षता तथा राम पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सुरज चालिसे र सांस्कृतिक कलाकारहरुले गर्नु भएको थियो ।

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.