• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालीको शव नि:शुल्क परिवारकहाँ पुर्‍याउन जापान नेपाली एकता समाजको माग


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । जापान नेपाली एकता समाजले विश्वको जुनसुकै देशमा मृत्यु हुने नेपालीको शव निजका परिवारकहाँ नि:शुल्क पुर्‍याइदिन माग गरेको छ ।

    Advertisement

    इजरायलमा मृत्यु भएका दस जना नेपालीको शव नेपाल ल्याउने सन्दर्भमा २०८० असोज २३ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै समाजले यस्तो माग गरेको हो ।

    समाजका अध्यक्ष शालिकराम सापकोटाको हस्ताक्षरमा जारी पे्रसवक्तव्यमा इजरायल घटनामा मारिएका नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

    वक्तव्यमार्फत इजरायल घटनाको भत्र्सना गर्दै समाजले नेपालीको शव नेपाल ल्याउन, घरपरिवारलाई क्षतिपूर्ति दिन र सङ्कटमा रहेका नेपालीलाई सुरक्षित उद्धारका लागि छिटोभन्दा छिटो पहल गर्न त्यहाँको नेपाली दूतावास र नेपाल सरकारसमक्ष माग पनि गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “जापान नेपाली एकता समाज इजरायलमा मारिएका नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै त्यस्ता जघन्य घटनाको घोर भ्रत्र्सना गर्दछ ।

    राज्य रेमिट्यान्सका लागि आफ्ना नागरिकलाई संसारका विभिन्न देशमा घुमाउरो तरिकाले बेच्न उद्यत छ । कतिपय बाध्यताले त कतिपय रहरले बिदेसिनेको सङ्ख्या पनि त्यति नै छ । कतिपय अध्ययनका सिलसिलामा बिदेसिने पनि छन् । नेपाली संसारको जुनसुकै ठाउँमा यसरी गए पनि त्यो नेपाली नागरिक नै हो र बाध्यताले मात्रै त्यहाँ पुगेका हुन् । जहाँ जसरी जस्तो अवस्थामा पुगे पनि प्रत्येकको मनमा नेपालीपन जीवित रहन्छ । उनीहरूले जसरी जहाँ गएर पनि त्यसको रेमिटेन्स खाने नेपाल सरकारले नै हो । तसर्थ यस्तो अवस्थामा सरकार र राजनीतिक पार्टीहरूले पनि बिदेसिने नेपालीका विषयमा सकारात्मक तथा समान धारणा बनाउन र समान व्यवहार गर्न पनि सुझाव प्रस्तुत गर्दछौँ तर विदेसिने नेपालीका विषयमा कतिपय पार्टीका नेताहरूले नकारात्मक धारणा पनि ओकल्ने गरेको पाइन्छ । त्यसो नगर्न पनि जापान नेपाली एकता समाज चेतावनी दिन चाहन्छ ।

    हालै इजरायलमा भएको घटनामा नेपालीले ज्यान गुमाएको घटनाप्रति जापान नेपाली एकता समाज गहिरो दु:ख व्यक्त गर्दछ । त्यसरी दु:खद मृत्युवरण गर्ने हरेक नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ ।

    जापान नेपाली एकता समाजले संसारमा जहाँ जे जसरी यस्ता घटना घटेको भए पनि मानवीय क्षतिजन्य घटनाको घोर भत्र्सना गर्दछ । यस्ता जघन्य घटनाका योजनाकार र त्यसका मतियारको पनि घोर विरोध गर्दछ । इजरायलमा हमासको हमलामा मारिएका नेपालीको शव नेपाल ल्याउन, घरपरिवारलाई क्षतिपूर्ति दिन र सङ्कटमा रहेका नेपालीलाई सुरक्षित उद्धारका लागि छिटोभन्दा छिटो पहल गर्न त्यहाँको नेपाली दूतावास र नेपाल सरकारसमक्ष जापान नेपाल एकता समाज विशेष माग गर्दछ साथै सरकारसँग जुनसुकै देशमा मृत्युवरण गरेका नेपालीको लास पनि घरपरिवारसम्म नि:शुल्क पुर्‍याइदिने ब्यवस्था गर्नका लागि पनि जोडदार माग गर्दछ ।”

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.