• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

इजरायलका नेपालीको जीवनरक्षा गर्न मूल प्रवाहको आग्रह


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले इजरायलमा रहेका नेपालीहरूको जीवनरक्षा गर्न आग्रह गर्नुका साथै ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा अक्टुबर ९, २०२३ को मध्यरातमा शोकवक्तव्य जारी गर्दै मूल प्रवाहले मृतकका आफन्तप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको हो ।

    वक्तव्यमा यसअघि पनि नेपालबाहिर नेपालीले पटक पटक ज्यान गुमाउनुपरेको स्मरण गराउँदै राज्यसत्ता जनताप्रति उत्तरदायी नहुँदा यसरी विभिन्न समयमा नेपाली नागरिकले ज्यानु गुमाउनुपरेको बताइएको छ ।

    यस्तो छ वक्तव्यको पूर्ण पाठ :

    “इजरायलमा भएको त्रासदिपूर्ण घटनामा परी ज्यान गुमाएका सम्पूर्ण नेपाली विद्यार्थीप्रति हाम्रो सङ्गठन भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ, साथै सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

    देशमा उपर्युक्त शिक्षा र रोजगारको अभावमा प्रवासिएकामाथि पर्ने गरेका यस प्रकारका मानवीय सङ्कटबाट नेपालीले कैयौँपटक अनाहकमै ज्यान गुमाउँदै आइरहेका छन् । आजभन्दा करिब २० वर्ष पहिला इराकमा १२ जना नेपालीले अनाहकमै ज्यान गुमाएका थिए । २०६१ साल भदौमा जोर्डन हुँदै इराक पुगेका नेपाली १२ जना नागरिकलाई इराकी अतिवादी समूह सुन्नीले २०६१ भदौ १५ गते राति हत्या गरेको थियो । त्यस्तै, भारतको जम्मुकस्मिर र पूर्वोत्तरको कार्बिआङलाङमा पनि कैयौँ नेपालीले ज्यान गुमाएका थिए ।

    नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक विदेशी भूमिमा ज्यान गुमाउनेको शव बाकसमा बन्द भएर आएका दृष्य जोकसैले पनि देखेको वा थाहा भएको विषय हो । यो सबै हुनुका मुख्य कारण राज्य र राज्यसत्तामा रहेका शासक वर्ग जनताप्रति उत्तरदायी नहुनुले नै हो । देशमा उचित शिक्षा र रोजगारको व्यवस्थापन हुन सके कुनै नेपालीले विदेशी भूमिमा अनाहकमै ज्यान गुमाउनुपर्ने स्थितिमा न्यून हुने थियो ।

    आज देशमा सत्तासिन राजनीतिक दलहरूको आड र मिलिभगतमा कैयौँ म्यानपावरले ‘लर्न एन्ड अर्न’ को नाममा नेपाली युवालाई विदेश पलायन गराइरहेका छन् । हालै कृषिसम्बन्धि अध्ययन गर्न ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन विश्वविद्यायका २६५ विद्यार्थी इजरायल गएका थिए, जसमा सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना थिए, जसमध्यका १७ जना विद्यार्थी बसेको बङ्करमाथि हमास समूहका विद्रोहीले आक्रमण गर्दा १० जना विद्यार्थीले ज्यान गुमाएको समाचार छ । कैयौँ विद्यार्थी बङ्करमै फसेको हुन सक्ने समाचार पनि आइरहेका छन् । त्यस्तै, रोजगारका लागि गएका नेपालीको जीवन पनि जोखिममा रहेको समाचार आइरहेका छन् ।

    मानवीय सङ्कटको यस घडीमा नेपाल सरकारले जुनसुकै उपाए अपनाएर भए पनि आफ्नो देशका नागरिकको स्थिति पत्ता लगाई उनीहरूको जीवनरक्षा गर्न र उद्धार गर्नका लागि गम्भीरतापूर्वक पहलकदमीका लागि अपिल गर्दछौँ ।”

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.