• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चन्डिगढमा सांस्कृतिक र खेल विभागको संयुक्त भेला (फोटासहित)


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगरस्तरीय सांस्कृतिक विभाग र खेल विभागको संयुक्त भेला सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य खिमराज चालिसेको उद्घाटनसँगै अक्टोबर ८, २०२३ का दिन सो भेला सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै चालिसेले मूल प्रवाह एकता समाजले स्थापनाकालदेखि नै समाजमा दुखी, गरिबका कथाव्यथा र पीडालाई मुक्तिको दिशातर्फ अगाडि बढाइरहेको बताउनुभयो ।

    भेलाद्वारा निर्वाचित खेल विभाग र सांस्कृतिक विभाग तथा परिवारको नामावली नगर सचिव तेजबहादुर रोकाले प्रस्तुत गर्नुभएको थियो ।

    खेल विभाग

    भेलाले पुरन थापाको संयोजकत्वमा १५ सदस्यीय खेल विभाग गठन गरेको छ । विभागका सदस्यहरूमा थानेश्वर पाण्डे, जुना चालिसे, रामप्रसाद पन्थी, सरस्वती भुसाल, विष्णु अर्याल, पुरन थापा (बी), दुर्गा विक, लक्ष्मी अधिकारी, लक्ष्मण पाण्डे, अर्जुन विक, नारायण आचार्य, बलुराम बन्जाडे, जितेन्द्र गुरुङ र डासीराम अर्याल रहनुभएको छ ।

    सांस्कृतिक विभाग

    त्यस्तै, बिनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय सांस्कृतिक विभाग गठन गरिएको छ । विभागका अन्य सदस्यहरूमा लीला विक, जुना चालिसे, सरस्वता भुसाल, विष्णु अर्याल, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, सीमा खड्का, जमुना खडका र प्रेम आचार्य रहनुभएको छ ।

    सांस्कृतिक परिवार

    उक्त भेलाले ५१ सदस्यीय नगरस्तरीय सांस्कृतिक परिवार पनि गठन गरेको छ । परिवारमा सुरज चालिसे, दीपक चालिसे, बनिता अर्याल, करण अर्याल, नम्रता भुसाल, आस्था अधिकारी, हीराबहादुर बुढामगर, मोनिका बुढामगर, ईशा रोका, दिनेश विक, सुनिता सुनार, लक्ष्मी अधिकारी, अनन्या आचार्य, अङ्किता खनाल, सिमरन खडका, ऋतु खडका, प्रदीप विक, सम्झना विक, सङ्गिता विक, सन्दीप विक, दानबहादुर जिसी, कल्पना जिसी, ऋतिका, सीमा विष्ट, सागर जिम, साहिल आचार्य, कृतिका पान्डे, करिश्मा पाण्डे, दिव्या बेल्बासे, वर्षा पान्डे, हेमराज विक, पवन विक, राम पन्थी, सौरव पाण्डे, साधु पाण्डे, आशिष आचार्य, सौरव पौड्याल, सुरज जिसी, हार्दिक सुनार, मीना बन्जाडे, लीला विक, जुना चालिसे, सरस्वता भुसाल, विष्णु अर्याल, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, सीमा खड्का, जमुना खडका र प्रेम आचार्य रहनुभएको छ ।

    उपर्युक्त विभाग तथा परिवारलाई परिषद् सदस्यहरू मानबहादुर केसी र थमन थापा, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेल्बासे, जनजाति विभागका प्रेम गुरुङ, महिला सदस्य जमुना पाण्डे र मीना बन्जाडेलगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम थानेश्वर पाण्डेको अध्यक्षतामा तथा बिनु नेपालीको सञ्चालनमा सम्पन्न भएको हो भने विष्णु अर्यालले स्वागत गर्नुभएको थियो ।

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.