• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शिक्षक सङ्घ बागलुङको परिषद् बैठक सम्पन्न


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • बागलुङबजार । अखिल नेपाल शिक्षक सङ्घ बागलुङको परिषद् बैठक सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यमा २०८० असोज २० गते शनिबार बरेङमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    परिषद्लाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपाल सरकारले केही समय अगाडि मात्र संसद्मा दर्ता गराएको शिक्षा र शिक्षक विरोधी विधेयकको विरोधमा केन्द्रदेखि स्थानीय स्तरसम्मको आन्दोलनमा अखिल नेपाल शिक्षक सङ्घको सहभागिता निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    उहाँले आन्दोलनपछि गरिएका सम्झौताहरू सबै शिक्षा ऐनमा समावेश गराउनका लागि शिक्षक सङ्घ र शिक्षक महासङ्घ प्रतिबद्ध भएर लाग्नुपर्ने पनि बताउनुभयो ।

    देशमा भएका १८ प्रकारका शिक्षक–कर्मचारीका समस्यालाई समाधान गर्न शिक्षक महासङ्घ र पेसागत सङ्गठनसँग भएका माग र सम्झौतालाई अब बन्ने शिक्षा ऐन र नियमावलीमा सम्बोधन हुनुपर्ने भन्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका विकृतिको अन्त्य हुनुपर्ने अन्यथा शिक्षकको इमान्दारितालाई शक्तिमा बदल्नुपर्नेमा जोड दिनुभयो ।

    परिषद्मा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले शिक्षकको सबैभन्दा कान्छो संस्था भएर पनि सकारात्मक दृष्टिले सङ्गठनलाई अगाडि बढाएको भन्दै सङ्गठनमा आबद्ध शिक्षकले अहिले भर्खर मात्र भएको आन्दोलनमा शिक्षक सङ्घले सही नेतृत्व गरेको बताउनुभयो ।

    कार्यक्रममा सर्वोदय क्याम्पस प्रमुख फूलकुमारी शर्मा, बरेङ गाउँपालिका अध्यक्ष तथा राजमो बागलुङका सचिवालय सदस्य कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशका पूर्व सांसद कृष्ण थापा, शिक्षक सङ्घ राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद आचार्यलगायतले शुभकामना दिनुभएको थियो ।

    परिषद्मा दसओटै पालिकाको साङ्गठनिक अवस्थाकोबारे जानकारी गराइएको थियो । त्यस क्रममा बरेङ गाउँपालिकाबाट रूपनारायण शर्मा, जैमिनी नगरपालिकाबाट चन्द्रकान्त आचार्य, बडिगाड गाउँपालिकाबाट शिवलाल बम, निसिखोला गाउँपालिकाबाट मोहन सापकोटा, ताराखोला गाउँपालिकाबाट मित्रदत्त ढकाल, तमानखोला गाउँपालिकाबाट वेदबहादुर बुढा, गल्कोट नगरपालिकाबाट सोमराज सापकोटा, ढोरपाटन नगरपालिकाबाट पदमबहादुर छन्त्याल र काठेखोला गाउँपालिकाबाट धनप्रसाद पुनले रिपोर्टिङ गर्नुभएको थियो ।

    शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको अध्यक्षता तथा शिक्षक चित्र थापाको स्वागतमा अघि बढेको परिषद्को सञ्चालन जिल्ला सचिव चन्द्रकान्त आचार्यले गर्नुभएको थियो ।

    परिषद्मा दसओटै पालिकाका करिब दुई सय जना शिक्षकको सहभागिता रहेको थियो ।

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.