• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

यो धर्तीमा जन्माउनुछ नयाँ संसार…


  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
  • आतुर हुन्छ समाज पेटमै छोरा–छोरी चिन्न ।
    पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न।।
    हजार सवाल उठाएर वाच्न बाध्य छ नारी ।
    क्रान्ती ज्वाला दन्काउ अब न परौं पछाडी।।

    Advertisement

    हजारौं गल्ती गर्ने पुरुष हिँड्ने ढुक्क बनी।
    यो समाजमा परिवर्तन ल्याउन सक्छौं हामी।।
    चुलो चौको गर्ने हातहरूले कापीकलम छोप्छन्।
    यो समाजको चलनचल्ती नारीले नै फेर्छन्।

    डर, त्रास, धम्कीले बल्झेको नारीको जीवन।
    स्वतन्त्रताको खुल्ला आकाशमुनि बाँच्ने जीवन।
    नारी पुरुष बराबर भन्दै गरिरहने ती भाषण।
    भित्रभित्रै शोषण दमनमा बाँचेको हाम्रो आभास।।

    परिवर्तनको आँधिबेहोरीमा मिल्काउनु छ।
    नयाँ संसार नयाँ व्यवस्था धर्तीमा जन्माउनु छ।।
    सास फेर्ने लास होइन स्वर्णिम संसार देखाउनुछ।
    परिवर्तनका आँकुरा यहीँबाट हामीले रोप्नुछ।।

    भ्यागुतलाई झैँ मिल्काउने यो समाजलाई फेरौं।
    स्वतन्त्र आकाशको पंक्षी सरी यो संसार हेरौं।।
    छोरी भनि नाकै चिम्राउनेको मुखै बन्द गर्नुछ ।
    पिछडिएका महिलाहरुको लागी हामी लड्नुछ।।

    क्लारा जेटकिनको पथमा हामी सधैँ हिँड्नु छ ।
    रोजा लक्जम्वर्गको जस्तै साहास देखाउनुछ।‌।
    पोथी बास्यो भन्ने यो संरचना नै ध्वस्त पार्नुछ।
    नारी अधिकारका स्तम्भहरु सुदृढ़ पार्नुछ।।

    सम्पतीमा हक र समान अधिकार चाहिन्छ।
    पुरुषको बराबर समाजमा सम्मान चाहिन्छ।।
    समाज परिवर्तनको ज्वाला बनि अघि बढ्नुछ।
    हर लुकेका आवाजलाई जुर्मुरार्इ उठाउनु छ ।।

    हेपिएका बस्ती जगाउँदै अगाडि बढाउने छौं।
    दविएका आवाज संगठित गर्दै हुंकार भर्नेछौं।।
    नारीकै आवाज शंखनाद गर्दै समाज फेर्नेछौं।
    क्रान्ति ज्वालामा नारी विभेद सबै ध्वस्त पार्ने छौं।

    जुना चालिसे (चंडिगढ)

    सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    लघुकथा : प्रकृति
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.