• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

झिमरुकमा राजमोको संगठन विस्तार जारी, वडा नं ३ को बेओरेमा वृहत भेला


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिमरुकमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत सोमबार झिमरुक गाउँपालिका ३ बेओरेमा राजमोको वृहत टोलभेला भएको छ ।

    Advertisement

    राजमो झिमरुक गाउँपालिका सचिव एवम जातीय समता समाज प्युठानका जिल्ला सचिव खिमबहादुर विकको प्रमुख अतिथ्यामा सम्पन्न भेलामा राजमो नेता एवम् झिमरुक गाउँपालिका ३का वडाअध्यक्ष मीन बहादुर खत्री र साउदी अरब नेपाली एकता समाजका महासचिव हरिप्रसाद शर्माले शुभकामना दिनभएको थियो ।

    प्रमुख अतिथी खिमबहादुर विकले भेलालाई सम्बोधन गर्दै ठूला र सत्तासिन दलहरुले देशलाई साम्राज्यवादीहरुको रणभूमिमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो । देशमा प्रतिगामी शक्तिहरु दिनप्रतिदिनै सल्बलाउन थालेको उल्लेख गर्दै उहाँले महंगी र भ्रष्टाचारले सीमा नाघेको उल्लेख गर्नुभयो ।

    भेलाले नरेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय पूर्ण समिति सहित ६ सदस्यीय सल्लाहकार चयन गरेको छ । उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, सचि मोहनकुमार विक, सह सचिव तोरबहादुर खत्री र कोषाध्यक्ष प्रेमनारायण पोख्रेल चयन हुनुभएको छ ।

    सदस्यहरुमा चेतप्रसाद पोख्रेल, नरबहादुर खत्री, चिरञ्जीवी पोख्रेल, देबा पोख्रेल, बिना पोख्रेल, मीना विक, गीता सुनार, हिराबहादुर सुनार, बालाराम पोख्रेल, टेकबहादुर विक, चन्द्रकला केसी, पवित्रा पोख्रेल, सरिता विक, माया पोख्रेल, छन्दबहादुर पोख्रेल, वसन्ता जिसी रहनुभएको छ ।

    सल्लाहकारमा सशिकला पोख्रेल, हिमबहादुर विक, ज्ञानबहादुर जिसी, सीता पोख्रेल, तारा रोका र चित्रबहादुर विक चयन हुनुभएको छ ।

    नरेन्द्रप्रसाद पोख्रेलको अध्यक्षता तथा मोहन कुमार विकको स्वागत र नवराज केसीको सन्चालनमा अघि बढेको कार्यक्रममा नयाँ समितिको प्यालन राजमो वडाअध्यक्ष नवराज केसीले घोषणा गर्नु भयेको थियो ।

    नयाँ समितिलाई लाई प्रमुख अतिथी खिमबहादुर विकले बधाई दिनु भएको थियो ।

    प्युठानको झिमरुक–३ मा राष्ट्रिय जनमोर्चाको समिति

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.