• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सन्धिखर्कमा राजमोको सदस्यता अभियान, पुनः सक्रियता देखाउँदै पूराना कार्यकर्ता


  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • सन्तोष सुनार, सन्धिखर्क ।
    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका १२ वटा वडाहरूमा सदस्यता वितरण सुरु गरेको छ । अभियान अन्तर्गत सोमबार पनि अर्घाखाँचीका विभिन्न पालिकामा सदस्यता वितरण तथा नवीकरण जारी राखेको छ ।

    Advertisement

    आइतबार नगरपालिकाको ७ नम्बर वडा खाँचिकोटका ८९ वर्षीय कुलबहादुर नेपालीलाई सदस्यता प्रदान गर्दै सो अभियान सुरु भएको थियो।

    अभियानमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगपालिका वडा नं. ७ बाट सुरु भएको सो अभियानको दोस्रो दिनमा राजमो जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला कोषाध्यक्ष तथा सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसी, वामपन्थी नेता देवी पौडेल, जनजाती संघका जिल्ला अध्यक्ष जनक पुन, नगर समितिका सदस्य सालिकराम बन्जाडे, नगर सदस्य कृष्णप्रसाद खनाल, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनारलगायतको टोली नगरपालिकाको २ नं वडामा सहभागी भएको थिय्यो ।

    २ नं. वडामा लामो समयदेखि पारिवारिक तथा स्वास्थ्य समस्याका कारण राजमो कार्यकर्ता मधु भाट (रायमाझी) ले पुनः सदस्यता लिई पार्टीमा सक्रिय हुने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

    त्यस्तै, ८ नम्बर वडामा पनि ६२ वर्षीय चन्द्रबहादुर घर्ती पनि राजमोमा पुनः सक्रिय हुने बताउनुभयो । घर्तीले राजमोको सदस्यता लिँदै आफ्नो जीवन नै राष्ट्रिय जनमोर्चा भएको बताउनुभयो ।

    सदस्यता वितरण अभियानमा सदस्यता नवीकरण र नयाँ सदस्यता लिने निकै उत्साहित देखिन्थे ।

    नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानअन्तर्गत सदस्यता वितरण अभियानको क्रममा साङ्गठनिक भेला, प्रशिक्षणलगायतका कार्यक्रम असोज १४ गतेदेखि जिल्लाभरी सुरु भएको जिल्ला अध्यक्ष केसीले जानकारी दिनभयो ।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.