• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको झिमरुकमा महिला सङ्घको सम्मेलन, अध्यक्षमा जिसी (फोटाहरूसहित)


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • खलङ्गा । प्युठानको झिमरुकमा अखिल नेपाल महिला सङ्घको पालिका समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    २०८० असोज १२ गते शुक्रबार पालिका केन्द्र मच्छीमा सो सम्मेलन सम्पन्न भएको हो ।

    महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित ब्यानर पढेर उद्घाटन गर्नुभएको उक्त सम्मेलनको विशिष्ट अतिथि सङ्घकै केन्द्रीय सचिव तारा जिसी हुनुहुन्थ्यो ।

    कार्यक्रममा नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, जातीय समता समाज प्युठानका सचिव खिमबहादुर विक, साउदी अरब नेपाली एकता समाजका महासचिव हरिप्रसाद शर्मा, राजमो प्युठानका कोषाध्यक्ष तथा पालिका समितिका अध्यक्ष टीका जिसी र महिला सङ्घ केन्द्रीय पार्षद तथा गौमुखी पालिका सचिव तारा पुरीले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भरत ढकाल, ३ नं. वडाध्यक्ष मीनबहादुर खत्री र ४ नं. वडाध्यक्ष सीताराम पोख्रेलको पनि आतिथ्य रहेको थियोे ।

    सम्मेलनले शकुन्तला जिसीको अध्यक्षतामा १३ पूर्ण चार वैकल्पिक र सल्लाहकारसहित नयाँ समिति निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्ष खिमा श्रेष्ठ, सचिवमा तुलसा केसी, सहसचिवमा मन्जु एमसी र कोषाध्यक्षमा पशुपति ज्ञवाली रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा बसन्ता जिसी, सङ्गिता परियार, राधा जिसी, बसन्ता विक, दिलमाया पोख्रेल, कृष्णा विक, राधा पर्छाई, कल्पना जिसी, कमला बस्नेत, सीमा विक, रमा परियार, केशरा पोख्रेल र अन्जना घर्तीमगर रहनुभएको छ ।

    सम्मेलनले कविता जिसी, पार्वता खड्का, गोमा विक, इन्दु सुनार, कमला रिजाल, दीपा रिजाल, बिना विक र गिता महतारालाई सल्लाहकार रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई राजमो केन्द्रीय सदस्य नारायण जिसीले बधाई दिनुभएको थियोे ।

    कार्यक्रमको अध्यक्षता अध्यक्ष बसन्ता जिसीले र सञ्चालन सचिव तुलसा केसीले र स्वागत बसन्ता केसीले गर्नुभएको थियोे ।

    सम्मेलनपूर्व राष्ट्रिय जनमोर्चा झिमरुकको पार्टी सम्पर्क कार्यालयबाट निस्केको महिला जुलुस विभिन्न गगनभेदी नारासहित बजार परिक्रमा पछि क्याम्पस हलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियोे ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.