• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठान झिमरुक–३ मा राजमोको समिति

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका–३ मा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।

    Advertisement

    पार्टीले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानअन्तर्गत २०८० असोज १० गते बुधबार सो भेला सम्पन्न भएको हो ।

    सोही सिलसिलामा वडा नम्बर ३ को कोइरालपाटा आफ्रेखोलामा गठित समितिको अध्यक्षमा भीमबहादुर कार्की रहनुभएको छ भने उपाध्यक्षमा टोपी परियार, सचिवमा रमा परियार, सहसचिव बिना परियार र कोषाध्यक्षमा मोहन केसी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा रणबहादुर जिसी, खोडसबहादुर एमसी, हुमबहादुर एमसी र कमला विक रहनुभएको छ ।

    भेलालाई राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विक र वडाअध्यक्ष नवराज केसीले सम्बोधन गर्नुभयेको थियो ।

    नब्बे, आहाला र भेडाबारीमा पनि भेला
    त्यसैगरी, असोज १० गतेकै दिन नब्बे, आहाला र भेडाबारको भेला बाजाडिहीमा सम्पन्न भयेको छ ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो झिमरुकका सचिव खिमबहादुर विकले पार्टीले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानको महŒवबारे प्रकाश पार्नुभएको थियो ।

    भेलालाई राजमो ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री र राजमो नेता हरिबहादुर केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

    लोकबहादुर केसीको अध्यक्षता तथा केसरा पोख्रेलको स्वागत मन्तव्यसहित अघि बढेको उक्त भेलाको सञ्चालन नवराज केसीले गर्नुभएको थियो ।

    भेलामा गठन गरिएको टोल समितिको घोषणा राजमो ३ नम्बर वडा समितिका अध्यक्ष नवराज केसीले गर्नुभएको थियो ।

    समितिको अध्यक्षमा रामलाल पोख्रेल तथा उपाध्यक्षमा हेमराज पोख्रेल, सचिवमा केसर पोख्रेल, सहसचिवमा जमुना पोख्रेल र कोषाध्यक्षमा लीला पोख्रेल रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा बोमबहादुर केसी, पुनम केसी, गोविन्दबहादुर केसी, टीकाराम पोख्रेल, वसन्ता पोख्रेल, हरिप्रसाद पोख्रेल, महेन्द्र केसी, बिस्ना केसी, कमला सुनार र राधा पोख्रेल रहनुभएको छ ।

    भेलाले लोकबहादुर केसी, हरिबहादुर केसी, लोकराम पोख्रेल र दुजमान विकलाई सल्लाहमार चयन गरेको छ ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.