• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापानमा नेपालीको दाहसंस्कार गर्न साइप्रस नेपाली एकता समाजले जुटायो दुई लाख सहयोग


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । जापानमा मृत्यु भएका मिङ्कल सुनारको दाहसंस्कारका लागि साइप्रस नेपाली एकता समाजले दुई लाख नेपाली रुपियाँ सहयोग गरेको छ ।

    Advertisement

    मृतक सुनारको शव जापानबाट नेपाल लैजानुभन्दा उनका आफन्त नेपालबाट जापान आएर दाहसंस्कार गर्न खर्च कम लाग्ने भएपछि साइप्रस समाजले सो सहयोग गरेको हो ।

    समाजले रकमको व्यवस्था गरेपछि रोल्पा जापान समाज जापानको पहलमा सेप्टेम्बर २४, २०२३ जापानमा नै मृतक सुनारको दाहसंस्कार गरिसकिएको छ ।

    समाजका महासचिव गिरा नेपालीले सेप्टेम्बर २७ बुधबारका दिन जारी प्रेसवक्तव्यका अनुसार साइप्रस नेपाली एकता समाज केन्द्रीय सदस्य तथा प्रवासी नेपाली अक्षयकोषकी सदस्य शुशीला सुनारका बुबा बालकुमार विककी २१ वर्षीय छोरी मिङ्कल सुनारको गत अगस्त २७ गते निधन भएको थियो । मृतक सुनार रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नम्बर १ ठुलोगाउँ घर भई जापान टोकियोस्थित जापानिज भाषा स्कुलमा अध्यनरत हुनुहुन्थ्यो ।

    मृतक सुनारको पार्थिव शरीर नेपाल झिकाउन धेरै पैसाको आवश्यकता पर्ने हँुदा त्यसो गर्नुभन्दा परिवारका सदस्य जापान गएरै दाहसंस्कार गर्दा खर्च अलि कम लाग्ने भन्ने आमा शुशीला सुनारले एकता समाजलाई जानकारी दिनुभएको थियो । साथै उहाँहरूले सो खर्च परिवारलाई जुटाउन गार्‍हो भएको हुँदा साइप्रस नेपाली एकतालाई सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।

    परिवारको उक्त अनुरोधबारे निर्णय गर्न समाजका अध्यक्ष खिमान थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले निजलाई आन्तरिक अभियान चलाई आर्थिक सङ्कलन गरी सहयोग गर्ने निर्णय गरेको थियो । सोअनुसार प्रान्तीय आधारमा लिमासोलमा बिन्दु खड्का र गिरा नेपाली, निकोसियामा छेवाङ लामा र नैना गुरुङ, पारालिमिनी आया नापामा बासुदेव वलीलाई जिम्मा दिएको थियो ।

    सो प्रान्तीय इन्चार्जको नेतृत्वले एकता समाजसहित ७६ जना व्यक्तिबाट दुई लाख नेपाली रुपैया सङ्कलन गरेको थियो । उक्त रकम मृतकका कान्छाबुबा गोविन्द विकको नाममा सेप्टेम्बर २५ का दिन सिद्धार्थ बैङ्क लिमिटेडमा पठाइएको महासचिव नेपालीले जानकारी दिनुभयो ।

    समाजद्वारा धन्यवाद
    यसैबिच, साइप्रस नेपाली एकता समाजले मृतक सुनारको दाहसंस्कार गर्न आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा प्रवासी नेपाली अक्षयकोषप्रति धन्यवाद व्यक्त गरेको छ ।

    महासचिव नेपालीले प्र्रेसवक्तव्यमा भन्नुभएको छ : “शुशीला सुनारको दु:खद निधन भएको परिस्थितिमा एकता समाजले चलाएको अभियानमा आफ्नो मानवीय कर्तव्य निर्वाह गरी आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताप्रति साइप्रस नेपाली एकता समाज केन्द्रीय समिति तथा प्रवासी नेपाली अक्षयकोष हार्दिक धन्यवाद व्यक्त गर्दछ ।”

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.