• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

युगदर्शन डटकम पाँचौं वर्षमा


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । युगदर्शन डटकम आजबाट चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । विस. २०७६ असोज ७ गतेदेखि युगदर्शन डटकम नियमित रुपमा प्रकाशन हुँदै आएको छ ।

    Advertisement

    विस. २०६६ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर त्रैमासिक बुलेटिन प्रकाशन सुरु गरेको युगदर्शनले २०७६ सालदेखि साप्ताहिक पत्रिकासँगै डिजिटल प्रकाशन सुरु गरेको हो ।

    युगज्योति प्रकाशन प्रालिअन्तर्गत हामीले साप्ताहिकसँगै अनलाइनको प्रकाशन पनि सुरु गरेका थियौँ ।

    वैचारिक पत्रिकाको रुपमा युगदर्शनले समुन्नत समाज निर्माणको विचारलाई आत्मसात गर्दछ । त्यो सँगै राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिकलगायतका समाचारलाई सत्य र सन्तुलित ढंगले पाठकमाझ पस्कने हाम्रो प्रयत्न रहँदै आएको छ ।

    युगदर्शनले स्वदेशमा मात्र नभएर संसारभर छरिएका मजदुर, किसान एवम् गरिखाने वर्गको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । प्रवासमा कष्टपूर्ण जीवन बिताइरहेका नेपालीको यथार्थ चित्रणसँगै संघर्ष र सफतालाई पनि युगदर्शनले पाठकमाझ उभ्याउँदै आएको छ ।

    युगदर्शन छोटो समयमै खोजिने अनलाइन बन्न पुगेको छ । स्पष्ट र सन्तुलित राजनीतिक विष्लेषणका लागि आम पाठकवृत्तमा युगदर्शनको खोजी हुने गरेको छ । युगदर्शनले क्रान्तिकारी राजनीतिक विचारलाई आत्मसात गर्दै सत्य सन्तुलित लेख रचनालाई प्राथमिकता दिने गरेको छ भने गलत विचारको भण्डाफोर गर्दै आइरहेको छ ।

    गरिखाने वर्गका पक्षमा निरन्तर आवाज उठाउँदै आएको युगदर्शन पाँचौं वर्ष प्रवेशका अवसरमा हामी सम्पूर्ण युगर्दन परिवार, देश विदेशमा रहेका पाठक, विज्ञापनदाता एवम् शुभचिन्तकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    पाँचौं वर्ष प्रवेशका अवसरमा युगदर्शनलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुभकामना व्यक्त गर्नुभएको छ ।

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.