• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चेन्नैमा प्रगतिशील तिजी कार्यक्रम


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नई (भारत) ।
    भारतको चेन्नैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त महिला विभागको आयोजनामा सेप्टेम्बर १७, २०२३ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    क्षेत्रीय सचिवालय सदस्य डिल्लिप्रसाद शर्माको प्रमुख आतिथ्य तथा केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापाको विशिष्ट विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य केसमान नेपाली, क्षेत्रीय सचिवालय सदस्य काशिराम शर्मा, क्षेत्रीय सदस्यहरू कोटिप्रसाद पोखरेल, बुद्धिराम पौडेल, गोपाल विक, तेजेन्द्र पुन, नेत्रप्रसाद शर्मा, खगराज शर्मा, सूर्यप्रसाद भुसाल, क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसे, पश्चिम नगर सदस्य चिन्तामणि आचर्या, चेन्नई पूर्व नगर महिला विभागबाट सम्झना नेपाली र रक्तिम सांस्कृतिक परिवारको तर्फबाट दिलबहादुर जिएमको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शर्माले मैनबत्ती बालेर तालीको गडगडाबिच गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राँख्दै उहाँले तिज पर्व तिज जस्तो नरहेकोले त्यसको विरोधमा प्रगतिशील ढङ्गले मनाउन थालिएको बताउनुभयो । बाट तीज लाई आफ्नो सांस्कृतिक परम्परालाई कायम राख्ने गरि मनाउँदै आएको र मूल प्रवाहमा आवद्ध महिलाहरूले त्यसको चिरफार गर्दै अगाडि बढ्न पर्ने आसवाना दिन भयको थिय।

    त्यस्तै, उपाध्यक्ष कुलबहादुर थापाले मन्तव्य राख्दै महिलाहरूले तिजी कार्यक्रमलाई पनि राष्ट्र र राष्ट्रियताको पक्षमा आन्दोलनको रूपमा मनाउनुपर्ने सुझाव बताउनुभयो ।

    कार्यक्रममा केन्द्रीय सदस्य केसमान नेपाली, क्षेत्रीय सचिवालय सदस्य काशिराम शर्मा, क्षेत्रीय सदस्यहरू कोटिप्रसाद पोखरेल, बुद्धिराम पौडेल, नेत्रलाल शर्मा, तेजेन्द्र पुन, उमानन्द चालिसे, गोपाल विक, खगराज शर्मा, सूर्य भुसाल, चिन्तामणि शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

    पश्चिम नगर समितिका संयोजक चन्द्रिका पौडेलको अध्यक्षता तथा दक्षिण नगर महिला विभाग संयोजक तथा संयुक्त महिला विभाग संयोजक नवीना बस्नेत पौडेलको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा दक्षिण नगर महिला विभाग सदस्य लीला ढकाल र रक्तिम सांस्कृतिक परिवारले गीतबाट स्वागत गर्नुभएको थियो ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.