• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दाङको गढवामा अखिल (छैठौं) को भेला सम्पन्न


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • दाङ । दाङको गढवामा अखिल (छैठौं) को पालिकास्तरीय भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रिसव आचार्यको प्रमुख आतिथ्यमा २०८० भदौ ३० गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै आचार्यले विद्यार्थीहरूले आफ्नो हकअधिकार प्राप्तिको निम्ति आफै सङ्घर्ष गर्नुपर्ने र त्यसको अभिभावकत्व अखिल (छैठौं) ले ग्रहण गर्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नवराज शर्माले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेलामा अखिल (छैठौं) जिल्ला सदस्य अशोक बेलबासे र प्रमिला योगीको पनि आतिथ्य रहेको थियो ।

    भेलाले केशरी शर्मा अध्यक्ष रहनुभएको अखिल (छैठौं) ११ सदस्यीय पालिकास्तरीय समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा रबिन अधिकारी, सचिवमा सिद्धार्थ सुवेदी, सहसचिवमा मनिषा उपाध्याय र कोषाध्यक्षमा प्रमिला योगी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा पुष्पा धिताल, वन्दना यादव, शरद खड्का, विष्णु कँुवर, मन्सु घर्तीमगर र अन्जु कुमाल रहनुभएको छ ।
    भेला जिल्ला सदस्य केशरी शर्माको अध्यक्षता तथा सिद्धार्थ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    राप्तीमा भेला आयोजक समिति

    त्यस्तै, राप्ती गाउँपालिकामा अखिल (छैठौं) को भेला आयोजक समिति गठन गरिएको छ ।

    ध्रुव बेलबासे संयोजक रहनुभएको उक्त समितिको सहसंयोजकमा अशोक खनाल तथा सदस्यहरूमा कुशल उपाध्याय, सुवास खनाल, ऋषि पौडेल, मणि पौडेल, सङ्गिता भैयामगर, नविन पोख्रेल र वाष्णा भण्डारी रहनुभएको छ ।

    समितिले असोज २७ गतेभित्र भेला गर्नेसमेत निर्णय गरेको छ ।

    कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रिसव आचार्यले मन्तव्य राख्नुभएको थियो ।
    सो अवसरमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सरिता पुन, राजमो जिल्ला सचिवालय सदस्य केशव खनाल, राजमो पालिका अध्यक्ष

    ठाकुर आचार्य तथा शिक्षक नेता रामकृष्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।

    अखिल (छैठौं) ले असोज १२ र १३ गते राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिलको भेला त्रिभुवन विश्वविद्यालयमा आयोजना गरेको छ । त्यसैको पूर्वसन्ध्यामा तयारीकै क्रममा आर्थिक अभियान सँगसँगै सङ्गठन विस्तार अभियान पनि चलाएको अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष सरिता पुनले जानकारी दिनुभएको छ ।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.