• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागमती, गण्डकी र कर्णालीमा रक्तिम सांस्कृतिक अभियानका प्रदेश समिति गठन

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा रक्तिम सांस्कृतिक अभियानका प्रदेश समिति गठन भएका छन् ।

    Advertisement

    रक्तिम केन्द्रीय कार्यालयका अनुसार गत २०८० भदौ ४ गते सम्पन्न रक्तिमको बैठकले ती समिति गठन गरेको हो ।
    बागमती प्रदेश समिति

    बागमती प्रदेशमा देवी शर्मा (चितवन) अध्यक्ष रहनुभएको सात सदस्यीय प्रदेश समिति गठन भएको छ ।

    समितिको उपाध्यक्षमा कृष्ण केसी (चितवन), सचिवमा शोभा गोपाली (मकवानपुर, कोषध्यक्षमा कविता चौधरी (काठमाडौँ) तथा सदस्यहरूमा दिनेश सुवेदी (सिन्धुपाल्चोक), पूजा बेल्बासे (काठमाडौँ), टीकाराम सुवेदी (चितवन), सुजना घोडासैनी (काभ्रे) र मेस्मा पुन (काठमाडौँं) रहनुभएको छ ।

    गण्डकी प्रदेश समिति
    त्यस्तै, गण्डकी प्रदेशमा टमबहादुर रोका (कास्की) अध्यक्ष रहनुभएको सात सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।

    समितिको उपाध्यक्षमा कृष्ण गिरी (नवलपुर), सचिवमा दिलिप परियार (बागलुङ), कोषाध्यक्षमा रिता घर्तिमिरे (कास्की) तथा सदस्यहरूमा सबिन अर्गेजा (बागलुङ), प्रेम गायक (कास्की) र राजेश भुसाल (पर्वत) रहनुभएको छ ।

    कर्णाली प्रदेश
    एवम् प्रकारले, कर्णाली प्रदेशमा तविता ठाडा (दैलेख) संयोजक रहनुभएको पाँच सदस्यीय प्रदेश समिति निर्माण गरिएको छ ।
    समितिको सदस्यहरूमा हिक्मत साही (कालिकोट), कर्णबहादुर शाही (दैलेख, रेग्मिना मल्ल (सुर्खेत) र कमलसिंह नेपाली (दैलेख) रहनुभएको छ ।

    रक्तिमका महासचिव हेमराज पुनका अनुसार भदौ महिनाभरि जिल्ला तथा प्रदेश समितिका बैठक र भेला सम्पन्न गरी असोजमा सङ्गठनात्मक अभियान चलाउने निर्णयअनुसार प्रदेश समिति गठन गरिएका हुन् । सङ्गठनात्मक अभियानअन्तर्गत प्रदेश, जिल्ला, पालिका हुँदै वडा, टोलसम्म पुगेर सङ्गठन विस्तार, सदस्यता वितरण, प्रशिक्षणलगायतका कार्यक्रम सम्पन्न गरिने छ ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.