काठमाडाँ । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।
Advertisement
शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।
इजरायली पुरातात्त्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिब १ हजार ९ सय वर्षपहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्र तटमा अवस्थित थियो ।