• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय गलत भएको पुष्टि : राजमो


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय गलत पुष्टि भएको ठहर गरेको छ ।

    Advertisement

    टीकापुर हत्याकाण्डको सम्बन्धमा सर्वोच्च अदालतले साउन ३२ गते जारी गरेको फैसलाको पूर्ण पाठको सन्दर्भमा राजमोले यस्तो धारणा व्यक्त गरेको हो ।

    २०८० भदौ १ गते शुक्रबार अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेसवक्तव्यमा राजमोले यस्तो अवधारणा व्यक्त गरेको छ ।

    स्वयम् सर्वोच्च अदालतले राजनैतिक सौदाबाजीको आधारमा फौजदारी अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिनु गलत भएको फैसला दिएबाट राजमोको विचार सही भएको प्रेसवक्तव्यमा दाबी गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “टीकापुर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले २०८० जेठ ७ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ । टीकापुर हत्याकाण्डको सिलसिलामा जारी फैसलाले विभत्स हत्यामा संलग्न व्यक्तिलाई आममाफी दिने कुरालाई गलत बताएको छ । राजनीति गर्नेले कुनै अपराध गरेमा राजनीतिक उद्देश्यले गरेको भनेर अपराधलाई संरक्षण गर्न वा अपराधको राजनीतिकरण गर्न नहुने भनेर दिएको जोडलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन तथा स्वागत गर्दछ ।

    टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गरेको थियो । हाम्रो त्यो विरोध सही थियो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले पुष्टि गरेको छ । टीकापुर हत्याकाण्ड कुनै राजनीतिक उद्देश्यले प्रेरित गतिविधि वा कार्य नभएर सभ्य समाजले कल्पनासम्म गर्न नसक्ने नरसंहार थियो तर सरकारले सत्ता संरक्षणका लागि राजनीतिक सौदाबाजीका आधारमा नै आम माफी दिने निर्णय गरेको थियो । यो फैसलाले आगामी दिनमा सरकारले सत्ता स्वार्थबाट प्रेरित भई जघन्य फौजदारी अपराधमा संलग्नलाई आममाफी दिन सक्ने कुरालाई नियन्त्रण गर्न सके देशमा सुशासन कायम गर्न मद्दत पुग्ने छ ।”

    यो पनि

    टीकापुर घटनामा सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ ?

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.