• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्दछ : जिसी


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।
    राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीले महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १५, २०२३ का दिन चन्डिगढमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले यस्तो दाबी गर्नुभएको हो ।

    ‘सम्पत्तिको अधिकारबाट वञ्चित हुनु नै महिलालाई कमजोर बनाउने आधार हो’ नेतृ जिसीले अगाडि थप्नुभयो– ‘परिवारमा विखण्डन र विवादबाट बचाउने तर्क दिएर महिला अधिकारको हनन् गरिरहने यो व्यवस्थासँग महिलाहरूको सङ्घर्ष चलिरहने छ ।’

    उहाँले मूल प्रवाह अखिल भारत एकता समाजले भारतमा नेपालीहरूको अनुशासन, जीवनशैली, बोलचाल र व्यवहारमा परिवर्तन गर्दै घर घरमा पुगेर उनीहरूको हकहितको रक्षा गर्ने भएका कारण यो सङ्गठन अभिभावक बनेको धारणा पनि व्यक्त गर्नुभयो ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले शुभकामना दिनुभएको उक्त कार्यक्रममा अर्का केन्द्रीय सदस्य तिलक पौड्याल, नेपाली समाचारका संयोजक तथा मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका, केन्द्रीय परिषद् सदस्य मानबहादुर केसी, काजीमान राई र थम्मन थापा, रक्तिम केन्द्रीय विभागकी सदस्य बिनु नेपाली, मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम रसाली, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेलबासेलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम जुना चालिसेको सञ्चालनमा तथा माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

    ज्ञातअज्ञात सहिदहरूप्रति एक मिनट मौनधारणपश्चात् उपस्थित सबैलाई सीमा खड्काले र कलाकारले स्वागत गर्नुभएको हो ।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.