• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो कास्कीको पाचौँ जिल्ला सम्मेलन असोज २६ र २७ गते

  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • गणेश अधिकारी, पोखरा ।
    राष्ट्रिय जनमोर्चा कास्कीको पाचौँ जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ । शनिबार सम्पन्न राजमो जिल्ला समितिको विस्तारित बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो ।

    Advertisement

    सम्मेलनका लागि ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, राष्ट्रिय जनमोर्चा कास्कीको पाचौँ जिल्ला सम्मेलन सफल पारौँ’ भन्ने नारा तय गरिएको छ ।

    विस्तारित बैठकले जिल्ला अध्यक्ष रविमोहन ढकालको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ ।

    समितिको सदस्यहरुमा दमबहादुर रोका, लक्ष्मी कुँवर, जमुना खत्री, विष्णु पुरी, गणेश अधिकारी, रमेश गुरुङ, प्रविन पौडेल, सुशिला विक, देविलाल कँडेल, अर्जुन कार्की, सावित्रा केसी, हरिबहादुर खत्री, गंगाबहादुर थापा, नितेष पोखरेल, पुष्पराज अधिकारी, रीता घर्ती, मिरे विक, चन्द्रबहादुर केसी, अजित मियाँ, प्रेम गायक, जितबहादुर बोहरा, रामप्रसाद शर्मा र शान्ति गुरुङ रहनुभएको छ ।

    यस्तै, पाँच सदस्यीय कार्यालयमा रविमोहन ढाकाल, गणेश अधिकारी, विष्णु पुरी, चन्द्रबहादुर केसी र सन्तोष पौडेल रहनुभएको छ ।

    विस्तारित बैठकले सम्मेलन सफल पार्न विभिन्न समितिहरु गठन गरेको छ । जसमा रविमोहन ढकालको संयोजकत्वमा संगठन परिचालन समिति र आर्थिक समिति तथा गणेश अधिकारीको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।

    सम्मेलनअघि विभिन्न एरियास्तरका भेला एवम् प्रतिनिधि पर्यवेक्षक चयन लगायतका कार्यका लागि जिम्मेवारी बाँडफाँट गरिएको छ । जसमा रामबजार एरिया भेला भदौ १६ गते, बगर–पृथ्वीचोक एरिया भेला भदौ २ गते, लेकसाइड छोरेपाटन ८ गते र लेखनाथको २ गते भेला तय गरिएको छ ।

    यस्तै, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको भेला पछि तय गर्ने संयोजक ढकालले जानकारी दिनुभएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको आतिथ्यता रहेको थियो ।

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.