नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेको संगठनात्मक अभियानको टोलीले बिहीबार डुडुवा गाउँपालिका वार्ड नंं ५ कम्दिमा कार्यकर्ताहरुलाई प्रशिक्षण सहित सदस्यता वितरण गरेको छ ।
Advertisement
अखिल नेपाल किसान महासंंघका महसचिव तुलसीराम सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालको नेतृत्वको उक्त टोलीमा अखिल नेपाल सुकुम्बासी संंघका केन्द्रीय सदस्य टेकबहादुर मल्ल, राजमो कम्दी गाउँपालिकाका अध्यक्ष कले दमाई, सदस्य ठकेन्द्र केसी समेत उपस्थित हुनुहुन्थ्यो ।
यो पनिः

