• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जालन्धरमा मूल प्रवाहको एरिया भेला सम्पन्न


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीद्वारा सञ्चालित इन्डस्ट्रियल एरियाको भेला आइतवार ६ अगस्त २०२३ का दिन सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले गर्नुभयो ।

    भेलालाई सम्बोधन गर्दै सचिव बगालेले देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको र त्यसमाथि अवसरवादीहरुले हमला गरिरहेको बताउनुभयो ।

    बगालेले भारतमा सामाजिक न्यायपूर्ण आन्दोलनमा होमिने मूल प्रवाहका कार्यकर्ताहरुलाई अवसरवादीहरुले ढुलमुल पार्ने लगातार प्रयास भईरहे पनि सचेत कार्यक्रताहरु सबै खाले अवसरवादलाई परास्त गरिरहेको बताउनु भयो।

    भेलामा विभिन्न समसासयिक विषयमा चर्चा सहित नयाँ समितिको चयन गरिएको थियो । नवनिर्वाचित प्यानलको घोषणा केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्काले गर्नु भएको थियो ।

    समितिको अध्यक्ष हिमप्रसाद सुनाम, उपाध्यक्ष देवसिंह गुरुङ, सचिव चन्द्र बसेल, सहसचिव सन्तोष बुढा मगर र कोषाध्यक्ष खेम बसेल चयन हुनुभएको छ ।

    सदस्यहरुमा सरिता सुनाम, राजु सुनार, मिलन बस्याल, माया केसी, अनु बुढामगर, राजु केसी, सुरज विक र रामु विक रहनुभएको छ भने वैकल्पिक सदस्यमा राम बहादुर रसाली, भीम बहादुर थापा, हरी बहदुर शेर्पाली, हिरा देवि र विनोद छन्त्याल चयन हुनुभएको छ ।

    भेलाले मनिषा छन्त्याल, राजु सुवेदी, प्रेम बहादुर परियार, मनोज बोहरा र देवी बस्याललाई सल्लाहकार चयन गरेको छ । 

    भेलामा शुभकामना दिनेहरुमा इन्द्रा कुँवर, रोस्नी बस्याल, कमला विक, मिना गाहा, मिना थापा, नारायण पोखरेल, सान्ता चौधरी, माया परियार, बसन्ता खत्री, जुना विक लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रममा मूल प्रवाह वैकल्पिक केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय परिषद् सदस्य एवम् केन्द्रीय महिला विभागका शुष्मा खड्का, क्षेत्रीय महिला विभागका मिना बगाले, नगर समितिका उपसचिव मधीराम भण्डारी, जनजाति विभागका राजेन्द्र थापा, समता विभागका गिरी रसाली लगाएतको आथित्यता रहेको थियो।

    चन्द्र बस्यालको अध्यक्षता तथा तिल बहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत हेमप्रसाद सुनामले गर्नु भएको थियो ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.