• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अस्ताउनुभयो बबिता थापा, गच्छेघाटमा दाहसंस्कार


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • सन्धिखर्क । अखिल (छैठौं) की पूर्व केन्द्रीय सदस्य बबिता थापाको जीवन अस्ताएको छ । उहाँको अर्घाखाँचीस्थित गच्छेघाटमा २०८० साउन १६ गते मङ्गलबार दाहसंस्कारसमेत गरिएको छ ।

    Advertisement

    आठ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएकी स्मृतिशेष बबिताको पुन: मृगौलामा समस्या आएपछि उपचारकै क्रममा काठमाडौँ त्रिवि शिक्षण अस्पताल टिचिङमा साउन १५ गते सोमबार बिहान ८ बजे निधन भएको थियो ।

    त्यसलगत्तै उहाँको पार्थिव शरीरलाई अर्घाखाँची पुर्‍याइएको थियो । दाहसंस्कारअघि राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय मसालबजारमा उहाँका पति दामोदर भुसाल, बुबासहितका परिवारजन नेकपा (मसाल) र राजमोसम्बद्ध नेताकार्यकर्ताको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।

    स्मृतिशेष बबिताको पार्थिव शरीरमा नेकपा (मसाल) का प्रतिनिधि शेरबहादुर बिसीले पार्टीको झन्डा ओढाउनुभएको थियो ।

    कार्यक्रममा बिसीका साथै अखिल (छैठौं) का महासचिव सुभाष जिसीले शोकमन्तव्य राख्नुभएको थियो ।

    राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, राजमो केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, महिला सङ्घकी उपाध्यक्ष कल्पना पोख्रेल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो जिल्ला सचिवालय सदस्य कविराम खनाललगायत सयौँ नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

    स्मृतिशेष बबिताले अखिल (छैठौं) र अखिल नेपाल युवक सङ्घका विभिन्न जिम्मेवारी बहन गरिसक्नुभएको थियो ।

    मृगौला प्रत्यारोपणपछि स्मृतिशेष बबिताले त्यससम्बन्धी स्वास्थ्य जागरण फैलाउन “आफ्नो मृगौला आफै बचाऔँ” अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।

    राजमो उपाध्यक्ष गोपाल पौडेलका अनुसार आठ वर्षअघि मृगौला प्रत्यारोपणसँगै उहाँले आफ्नै पहलकदमीमा पति दामोदार भुसालको विवाह गरिदिनुभएको थियो । अहिले उनीहरूको एक जना छोरा छन् ।

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.