• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

करारका प्राध्यापक तथा कर्मचारीलाई स्थायी गर्ने निर्णय सच्चाउन अखिल (छैठौं) को माग


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले करारका प्राध्यापक तथा कर्मचारीलार्ई स्थायी गर्ने निर्णय सच्याउन माग गरेको छ ।

    Advertisement

    अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०८० साउन ११ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।

    विश्व विद्यालयमा भागवन्डा र गलत निर्णयको आधारमा विश्व विद्यालयको साख गिर्दो अवस्थामा रहेको बताउँदै वक्तव्यमा त्रिवि प्रशासनको यस खालको रवैयाले नयाँ प्रतिभा पलायन भइरहेको धारणा व्यक्त गरिएको छ ।

    खुला र स्वच्छ प्रतिष्पर्धाबाट प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “करारमा रहेका प्राध्यापक तथा कर्मचारीहरूलाई आन्तरिक प्रतिष्पर्धाको आधारमा स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णयप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानकर्षण भएको छ । हामीले उक्त निर्णयलाई तुरुन्त सच्याउन र खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछौँ ।

    सुरुमा राजनैतिक भागवन्डाको आधारमा करार सेवामा प्रवेश गराउने र पछि आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्ने विश्वविद्यालयको गलत निर्णयको परिपाटीले एकातिर उच्च शिक्षा अध्यापन गराउने प्राध्यापकहरूको क्षमतााथि नै गम्भीर प्रश्न उठ्ने गरेको छ भने अर्कोतर्फ पठनपाठन र अनुसन्धानका कार्य नै धरासायी बन्दै जाने अवस्था सृजना भएका छन् । योग्य र सक्षम व्यक्तिहरूका लागि प्राध्यापन पेसाको ढोका बन्द जस्तै छ ।

    विश्वविद्यालयका यस प्रकारका भागवण्डा र गलत निर्णयका कारण विश्वविद्यालयको साख गिर्दो अवस्थामा रहेको छ भने प्रतिभाको पलायन निरन्तर भइरहेको छ । हामीले विश्वविद्यालयलाई यस खालका गलत नजिर नबसाली खुला र स्वच्छ प्रतिस्पर्धाका आधारमा प्राध्यापक छनौट गर्न त्रिवि सेवा आयोगलाई अनुरोध गर्दछौँ र उक्त गलत निर्णय नसच्चाए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिन चाहान्छौँ ।”

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.