• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रश्नपत्र पर्यटन विकासको, प्रश्न सोधियो भारतको इतिहासबारे, अखिल (छैठौं) द्वारा कारबाही माग


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । देशको केन्द्रीय शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयले पर्यटन विकासको प्रश्नपत्रमा अधिकांश प्रश्न भारतको इतिहासबारे सोधिएपछि अखिल (छैठौं) ले त्यसको विरोध गरेको छ ।

    Advertisement

    अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०८० साउन ९ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै यसबारे विरोध व्यक्त गरिउको हो ।

    साउन ८ गते त्रिभुवन विश्वविद्यालय बिए (चार बर्से) तेस्रो वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्कायको परीक्षामा यस खालको लापरबाही देखिएपछि युनियनले यस घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

    त्रिविको गरिमालाई कायम गर्न यस खालका लापरबाहीबारे अविलम्ब कारबाही गर्नुपर्ने माग अखिल (छैठौं) ले गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “साउन ८ गते त्रिभुवन विश्वविद्यालय बिए (चार बर्से) तेस्रो वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्कायको परीक्षामा History-410, Elective-2 Introduction to tourism development विषयको प्रश्नपत्र पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरण गरिएकोे घटनाप्रति अखिल (छैठौं) को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा संग्लन दोषी प्रध्यापक कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गर्दछौँ ।

    देशको सबैभन्दा ठुलो तथा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो तर त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा विभिन्न प्रकारका घटना घट्ने गरेका छन् । विश्वविद्यालयका गलत गतिविधिले विश्वविद्यालयप्रति आम रूपमा आकर्षण घट्दै गइरहेको छ । विश्वविद्यालयको विभिन्न गतिविधि, क्रियाकलाप, परीक्षा प्रणाली र रिजल्ट प्रकाशन जस्ता विषयमामाथि बेला बेलामा प्रश्नहरू उठ्ने गरेको सन्दर्भमा यस्ता घटना हुनुले विश्वविद्यालयको विश्वसनीयता माथि नै थप प्रश्नचिह्न खडा भएको छ । विश्वविद्यालयका यस प्रकारका गलत क्रियाकलापलाई सच्याई र विश्वविद्यालयको गरिमालाई उचो राख्न सरोकारवाला पक्षसँग अनुरोध गर्दछौँ ।”

    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.