• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कुवेतमा बस्दै आएका बुटवलका सुशान्त अर्यालको मृत्यु


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • खुम रायमाझी, कुवेत ।
    कुवेतमा बस्दै आएका बुटवल उपमहानरपालिका–१० रुपन्देहीका सुशान्त अर्यालको मृत्यु भएको छ । उनी लामो समयदेखि अवैधानिक रूपमा कुवेतमा बसोबास गर्दै आएका थिए ।

    Advertisement

    पछिल्लो समयमा स्वास्थ्य समस्या आएपछि उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । उनको रोग गम्भीर देखिएको र कुवेतमा उपचार गराउन ठुलो खर्च लाग्ने डाक्टरले सल्लाह दिएपछि नेपाल फर्किन सहयोग गरिदिन विभिन्न सङ्घसंस्थालाई हारगुहार गरे पनि कतैबाट सुनुवाइ नभएको गुनासो लिएर कुवेत नेपाली एकता समाजमा आएका थिए ।

    कुवेतमा अवैधानिक भएर बसेको भए पनि उनको स्वास्थ्य अवस्था रिपोर्ट हेर्दा गम्भीर भएको पाइएको थियो । नेपाली नागरिकलाई उद्धार गर्नु सबैको दायित्व भएको भन्दै कुवेत नेपाली एकता समाजका महासचिव खुम रायामाझीले कुवेतस्थित नेपाली राजदूतावासका प्रथम सचिव प्रेमराज गौतमसमक्ष विशेष अनुरोध गरेपछि राजदूतावासबाट गर्नुपर्ने सम्पूर्ण प्रकिया पूरा गरिएको थियो ।

    कुवेतको कानुनअनुसार यस्ता मामिलामा पीडितलाई डिटेन्सन सेन्टरमा राख्नुपर्ने हुन्छ तर बिरामीको स्वास्थ्य अवस्था हेर्दा डिटेन्सन सेन्टरले लिन मानेको थिएन । फेरि पनि राजदूतावासको विशेष पहलमा त्यहाँ छोटो समय राखेर नेपाल फर्किने व्यवस्था मिलाइएको थियो ।

    यसरी प्रक्रिया पूरा गरेर विमानस्थलसम्म पुगे पनि स्वास्थ्यमा अझ गम्भीर समस्या देखा परेपछि उनलाई फिर्ता पठाएको थियो ।

    त्यसपछि तुरुन्तै हसवियास्थित फर्बानिया हस्पिटलमा उपचारका लागि लगिएका अर्याल पुनस् तीन दिनको उपचारपछि नेपाल उड्न एयरपोर्ट पुगेका थिए । यसपटक पनि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै एयरलाइन्सले पुनस् फिर्ता पठाएको थियो ।

    त्यसको लगत्तै हस्पिटलमा उपचार गराइरहेका उनको शुक्रबार २१ जुलाई २०२३ का दिन उपचारकै क्रममा निधन भएको हो ।

    उनको पहिलै बनाएको कागजातबाट शव नेपाल पठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको दूतावासले जनाएको छ ।

    मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.