• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतार नेपाली एकता समाजको तेस्रो भेला सम्पन्न, अध्यक्षमा रामप्रसाद पराजुली


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • उद्धब मगर, दोहा ।
    कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला अध्यक्षमा रामप्रसाद पराजुलीलाई चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यमा जुन २८, २०२३ बुधबारका दिन भेला सम्पन्न भएको हो ।

    भेलाले २८ सदस्यीय केन्द्रीय समिति र ५७ सदस्यीय राष्ट्रिय परिषद् चयन गरेको छ ।

    समितिको अध्यक्षमा रामप्रसाद पराजुली चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा कमल आचार्य, द्वितीय उपाध्यक्षमा अमिना खान, महासचिवमा मिनराज पुनमगर, सचिवमा बलदेव राना र कोषाध्यक्षमा लक्ष्मण कोइराला रहनुभएको छ ।

    त्यसैगरी, समितिको सदस्यहरूमा लुमाकान्त पुनमगर, खिम बुढामगर, सत्यबहादुर पुनमगर, खगेश्वर भुसाल, टुकबहादुर थापा, तेजनारायणा शर्मा, हुमाकान्त आचार्य, थम्मन थापा, उद्धव मगर, गिरि काउछामगर, जानुका बस्नेत, हरि शर्मा, रणबहादुर विक, हीरा शर्मा र चेतन बन्जाडे रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा दीपेश भण्डारी, लीलाकान्त चालिसे, थम्मन पुन र दिलबहादुर विक तथा सल्लाहकारहरूमा टेकराज थापा, मानबहादुर विक र टीकाराम बटला रहनुभएको छ ।

    केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू पदेन सदस्य रहेको राष्ट्रिय परिषद्का अन्य सदस्यहरूमा कुमारी काउछा, भोजबहादुर विक, कुमार खनाल, धनबहादुर बलम्पाकी, राजु मगर, विमल भुसाल, श्रवण मल्ल, रामप्रसाद खनाल, गोरबहादुर थापा, बाबुराम पौडेल, लोकमणि बन्जाडे, श्याम केसी, द्रोण खनाल, रामकुमार लम्साल, लालमणि खनाल, हुमबहादुर बस्नेत, वसन्त गाहामगर, शिवलाल कुँवर, बृहस्पति न्यौपाने, अग्नु चौधरी, तिलक गुरुङ, निरबहादुर मगर, रामबहादुर अधिकारी, मानबहादुर पौडेल, पूर्णबहादुर बस्नेत, लालमणि खनाल, मिलन गौतम, छवि पौडेल, राजेन्द्र जिसी रहनुभएको छ ।

    कावा अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षतामा अघि बढेको सो भेलामा समाजका केन्द्रीय सदस्यहरू खिम बुढामगर, अमिना खान, कमल आचार्य, खगेश्वर भुसाल तथा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाही, नेपाली जनप्रगतिशील मञ्चका सचिव विकास गैरे, प्रवासी नेपाली एकता मञ्च कावा अध्यक्ष गणेश ढकाल, प्रवासी नेपाली मञ्च अध्यक्ष प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष ठाकुर परियार र जनप्रगतिशील मोर्चाका अध्यक्ष रबिन पुनमगरको आतिथ्य रहेको थियो ।

    त्यस्तै, भेलामा सन्ध्या गु्रप अलखोरका अध्यक्ष राजन रुयाल, पर्वत सेवा समाजका अध्यक्ष रघुनाथ शर्मा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अध्यक्ष शिवराम ढकाल, दाङदेउखुरी सेवा समाजका कोषाध्यक्ष छविलाल परियार, प्युठान सेवा समाजका उपाध्यक्ष समुन्द्र खड्का, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज संस्थापक गोपाल डाङी, एफएनजे अनलाइन पत्रिकाका कार्यकारी सम्पादक अर्जुन पौडेल, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष सागर पौडेल, मोना कतारका अध्यक्ष राजु पौडेल, अर्घाखाँची सेवा समाजका सचिव तिलकराम, झापाली समाजका अध्यक्ष केसन कार्की, कोशी प्रदेश समन्वय परिषद्का महासचिव निरण नेपाल, पत्रकार महासङ्घका कावा अध्यक्ष दिलकुमार श्रेस्ठ, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अली, स्याङजा सहयोग समाजका अध्यक्ष प्रकाश परियार, गुल्मी सेवा समाज्का वरिष्ठ उपाध्यक्ष मित्र विक्रम, लुम्बिनी प्रदेशका अध्यक्ष बुद्ध पाण्डे, मुगलानी अनलाइन खबर पत्रिकाका सन्तोस केसी र युगदर्शन मिडियाका पत्रकार उद्धव मगरको पनि आतिथ्य रहेको थियो ।

    प्रमुख अतिथि लुमाकान्त पुनमगरले उद्घाटन गर्नुभएको सो भेलाको सञ्चालन मिनराज पुनमगरले गर्नुभएको थियो ।
    भेलामा समाजका कोषाध्यक्ष लक्ष्मण कोइराला र रक्तिम सांस्कृतिक अभियान कतारका कलाकारहरूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न सङ्गठनका प्रतिनिधिहरू शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो ।

    भेलामा रक्तिम कतारका कलाकारहरूले जोडदार प्रस्तुति दिनुभएको थियो ।

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.