• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा लुटिए नेपाली युवा, मूल प्रवाहले गर्‍यो उद्धार


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) । 
    भारतको हिमाचल राज्यको मनालीदेखि नेपालसम्मको यात्राको दौरानमा चन्डिगढमा लुटको सिकार भई बेबारिसे भएका युवक मेवाङ तामाङलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणाको करनालबाट उद्धार गरेको छ ।

    Advertisement

    उनलाई मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको पहलमा एवम् केन्द्रीय सदस्य विक्रमसिंह राना र पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार मानसिंह जिसीको सक्रियतामा करनाल (हरियाणा) बाट उद्धार गरिएको हो।

    धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरी निवासी चोक लामा तामाङका १७ वर्षीय छोरा मेवाङ तामाङ गत २१ जुनदेखि हराएका थिए ।

    २० जुन २०२३ का दिन हिमाचलको मनाली बसपार्कबाट हिँडेका मेवाङ चन्डिगढसम्म एक जना सुर्खेत घर बताउने नेपालीसँग उसैले दिएको खाना र खाजा खाँदै आएको उनी बताउँछन । त्यो नेपालीले चन्डिगढ बसपार्कनजिकै चारपाँच अन्य लुटेराहरू सहभागी भई पैसा, मोबाइल र झोला लुटेको बताउने मेवाङका अनुसार बाँच्नका लागि भाग्न खोज्दा लुटेराहरूले चक्कु प्रहार गरेको चोटसमेत देखाए । २१ जुनको उक्त घटनापछि मेवाङले टेम्पुबाट अम्बालामा पुगेको बताए ।

    अम्बाला रेलवे क्यान्टबाट झापाका शुभम चौधरीले मेवाङलाई करनाल पुराएको थाहा पाएपछि जुन २८ देखि उनको उद्धारमा मूल प्रवाह जुटेको छ ।

    मूल प्रवाहले मेवाङको उद्धारपछि मेवाङलाई आफन्तहरू प्रबिन तामाङ, सुनबहादुर तामाङ, बेरङ तामाङ, दमई तामाङलाई हस्तान्तरण गरिएको थियो । यसरी सकुशल उद्धार भएका मेवाङ तामाङलाई आफन्तको सहमतिमा जुन २९ का दिन नेपाल पठाइएको छ ।

    स्मरण रहोस्, हिमाचलबाट नेपाल फर्कने क्रममा कैयन् नेपालीहरू नेपालीभाषी असामयिक तत्त्वबाट बारम्बार लुटिने गरेका समाचार प्रकाशमा आउने गरेका छन् ।

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.