• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धनबहादुर खत्रीका आफन्तको खोजीमा मूल प्रवाह


  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • खिमराज चालिसे चन्डिगढ (भारत) ।
    चन्डिगढ एयरफोर्सको अति संवेदनशील एन एरियामा प्रवेश गरेको आरोपमा एयरफोर्स पुलिसद्वारा गिरफ्तार गरी पुलिस थाना सेक्टर–३१ मा राखिएका ५६ वर्षीय धनबहादुर खत्रीका आफन्तको खोजतलासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जुटेको छ ।

    Advertisement

    मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालिसेको नेतृत्वमा नगर सहसचिव थानेश्वर पाण्डेसमेत रहेको टिमले पीडित खत्रीलाई भेटे गरेको हो । उनीसँग नेपाल तथा भारतमा रहेका आफन्त कसैको पनि फोन नम्बर नभएको हुँदा निजको आफन्तको खोजीमा समस्या परेको हो ।

    हिन्दी बोल्न नजान्ने खत्रीलाई पुलिसथानामा भेटी सोधपुछ गर्दा उनि केही दिनपहिला कारगिलबाट चार जना अन्य गाउँलेसँगै नेपाल जान हिँडेको बताएका छन् । उनीहरू हरिद्वारमा पुगेर त्यहाँ खाना खाएपछि आफू बेहोस भएको र त्यहीबाट आफना पैसा, सामान र साथीहरू हराएको गुनासो पनि गरेका छन । धनबहादुरले आफ्ना साथीहरू पैसा र सामानको खोजतलास गर्न हिडेकोसमेत बताएका छन ।

    जाजरकोट जिल्लाको खालचौर गाउँपालिका वडा नम्बर ४ लाहा निवासी आसुराम खत्रीका छोरा बताउने धनबहादुर खत्रीको श्रीमती वृन्दा खत्री नेपालमा साइलो छोरा अमर र कान्छो छोरा वीरेन्द्र (जो अशक्त पनि छन्) सँग रहेको बताएका छन् भने जेठा छोरा कृष्ण खत्री भारतमा रहेको र माइलाछोरा मनबहादुर खत्रीसँग बसी आफूले कारगिलमा ठेकेदार गोपाल खत्रीसँग काम गर्ने गरेको बताएका छन् ।

    निजको परिवारको बारेमा जानकारी मिलेमा भारतको चन्डिगढमा सबइस्पेक्टर सुरेन्द्र कुमार ००९१–९७८०५६६४४ वा खिमराज चालिसे ००९१–८९६८५०३०५० मा खबर गर्न अनुरोध गरिएको छ ।

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.