• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

विदेशी पर्यटकको रोजाइमा बागलुङ


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • गलकोट । भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा विकसित भइ प्रचार प्रचार बढेसंगै विदेशी पर्यटकको रोजाइ बन्न थालेको हो ।

    Advertisement

    बागलुङ नगरपालिकाले विश्व भेगन अर्गनाइजेशनसँग पर्यटक भित्र्याउन संस्थागत पहल थालेको थियो । सो संस्थाको साझेदारीसँगै दुई चरणमा विदेशी पर्यटक यहाँ आइसकेका छन् । आगमी दिनमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने अपेक्षा समेत गरिएको छ । मंगलबार बागलुङ घुम्न १० क्यानेडियन र अमेरिकन पर्यटक आएका छन् । गत कात्तिकमा २१ युरोपियन तथा अमेरिकन यहाँ आएका थिए ।

    सडक मार्गको बढ्दो पहुँचसंगै पदमार्ग हराउँदै जान थालेपछि विदेशी पर्यटको रोजाइ जिल्लामा पर्न थालेको हो । यहाँ आएका विदेशी पर्यटक पदमार्गमार्फत जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवास भकुण्डे जाने गर्दछन् । सो घरवासमा चिनियाँ तथा जापानिज पर्यटक हेलिकोप्टरमार्फत सोझै पुग्ने गर्दछन् । जिल्ला विदेशी पर्यटक समूहमै भित्रिन थालेपछि यहाँको होटल तथा व्यवसाय फस्टाउने अपेक्षासमेत गरिएको छ । भ्रमण वर्ष सफल गराउन सहयोग पुग्ने अपेक्षा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले दुई वर्ष पहिला पर्यटन व्यवसायीसँगको संयोजनमा सो सस्थालार्ई पर्यटक ल्याउन प्रस्ताव पेश गरेको थियो ।

    पर्यटन प्रवद्र्धन गर्न सो संस्थालाई प्रस्ताव गरेको दुई वर्षपछि यहाँ विदेशी पर्यटक भित्रन थालेको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेशनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास ग¥यौँ’, उहाँले भन्नुभयो ।

    पहिलोपटक यहाँ भित्रिएका युरोपियन र अमेरिकन पर्यटकले गण्डकी प्रदशेकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर, बजार, घरवास भकुण्डे, मूलाबारी भ्य ूटावर लगायतको अवलोकन गरेका थिए । निकै खुशी भएर फर्केपछि जिल्लामा दोस्रोपटक सोही स्थान घुम्न क्यानेडियन र अमेरिकन पर्यटक आएका टे«किङ व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो । विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जिल्लाको पर्यटक प्रवद्र्धनमा निरन्तर पहल गरिरहनु भएको जनाइएको छ ।

    अन्तर्राष्ट्रियजगत्मा जिल्लालाई चिनाउन विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुशीको कुरा भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.