• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा जापानमा सम्मानित


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।
    राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य एवम् समाजसेवी, राजनीतिक व्यक्तित्व बेदिलाल सापकोटा जापानमा सम्मानित हुनुभएको छ ।

    Advertisement

    राजमो गण्डकी प्रदेश समितिका सचिवसमेत रहनुभएका सापकोटालाई पत्नी यमकुमारी सापकोटासहित २०८० जेठ २३ गते मङ्गलबार टोकियोमा आयोजित एक कार्यक्रममाझ जापान नेपाली एकता समाजले सम्मान गरेको हो ।

    कार्यक्रम टोकियोको गिन्जास्थित एभरेस्ट डाइनिङको हलमा गरिएको थियो।

    सापकोटा दम्पति बागलुङ गलकोट नगरपालिका वडा नं. ९ का स्थायी वासिन्दा हुनुन्छ । बैदेसिक भ्रमणको सिलसिलामा अहिले जापान रहनुभएको अवसर पारेर राजनीति र समाजमा पुर्‍याउनुभएको योगदानका लागि उहाँलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा बेदिलाल सापकोटा, उहाँकी पत्नी यमकुमारी सापकोटा, एकता समाज कान्तोका अध्यक्ष नारायण कँडेल, कान्तो समितिकै कोषाध्यक्ष गोम बुढाथोकीसहित एकता समाजमा सम्बद्ध एवम् सापकोटाका शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

    सो अवसरमा प्रमुख अतिथि सापकोटाले नेपालको समसामयिक राजनितिक घटनाक्रम, सामाजिक कामको बारेमा धारणा राख्नुभएको थियो ।

    धारणा राख्ने क्रममा उहाँले नेपालबाट जापानलाई कर्मथलो गराउँदै आउनुभएका साथीहरू यहाँ व्यस्त समयको बाबजुद पनि सङ्गठनलाई महत्त्व दिइरहनुभएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

    आफू जापान आएर सम्मानित हुन पाउँदा र साथीहरू यो जमघटले आफूलाई उत्साहित रहेको उहाँको भनाइ थियो ।
    कार्यक्रम जापान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता तथा केन्द्रीय सचिव धनराज गौतमको सञ्चालन रहेको थियो ।

    उपस्थित जनसमुदायलाई समाजका उपाध्यक्ष डण्ड सापकोटा केसीले स्वागत गर्नुभएको थियो भने कान्तो क्षेत्रीय समितिका सदस्य दयाराम सुवेदीको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.