• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहद्वारा अपांगता भएका सुरेशलाई ह्वीलचेयर हस्तान्तरण


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • रेवाडी (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रेवाडीले सडक दुर्घटनामा खुट्टा गुमाएका एक नेपाललाई ह्वीलचेयर प्रदान गरेको छ ।

    Advertisement

    मूल प्रवाहले चितवनका सुरेश कुमारलाई ह्वीलचेयर प्रदान गरेको हो ।रेवाडीमा आयोजित एक कार्यक्रममा रोटरी क्लब रेवाडी रायल्सबाट प्राप्त ह्वीलचेयर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्माले हस्तान्तरण गर्नुभयो ।

    तीन वर्षअघि भएको सडक दुर्घटनामा सुरेशले एउटा खुट्टा गुमाएका थिए । उनको उद्धार गरी उपचारको जिम्मासमेत त्यतिबेला मूल प्रवाहले नै लिएको थियो ।

    दुर्घटनामा एउटा खुट्टा काटिएको र लावारिस स्थितिमा रहेका उनलाई मूल प्रवाहले रोहतकको पीजीआईमा पठाएको थियो । चिकित्सकको लापरबाहीले उनको खुट्टाको घाउ बल्झिएको मूल प्रवाहले थाह पाएपछि फेरि नयाँ शिराबाट उपचार गरिएको थियो ।

    घटनाको दौरानमा उनकी १२ वर्षीय छोरी पनि थिन् । उनलाई उद्दार गरी रेवाडीको धारूहेडामा सरकारी अनाथआश्रममा पठाइएको थियो ।

    अहिले छोरी त्यहीँ बसेर पढाइ गर्दै छिन् । बाउ सुरेश कुमारले मन्दिरको बाहिर बसेर भीख माग्ने काम गरिरहेका छन् । अब व्हीलचेयर पाएपछि उनी खुसी भएका छन् ।

    नगर समितिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा समसामयिक राजनीति र भारतमा नेपालीहरुको अवस्थाबारे चर्चा गरियो ।

    त्यस दौरान रोटरी क्लब रेवाडी रायल्सकोतर्फबाट जरूरतमन्दहरूको लागि वर्षभरी चलाएको कार्यक्रमको समीक्षा रिपोर्ट पनि प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहतमा हुने राजनीतिक र सामाजिक गतिविधिहरूबारे प्रकाश पार्नु भयो ।

    उहाँले नेपाली नागरिकहरूको हक र अधिकार तथा रोजगारीको दौरान आइपर्ने समस्याहरूको समाधान गराउनुमा संगठनले निभाएको भूमिकाबारे विस्तारपूर्वक सम्बोधन गर्नु भयो ।

    कार्यक्रमको दौरान नगर सिमिति कोषाध्यक्ष जोगबहादुर आले, सदस्य प्रेम अधिकारी, वीरू पुन, महिला विभागकी संयोजक शान्ति घिमिरे, हिमलाल अधिकारी र अन्य स्थानीय नागरिकहरूको उपस्थिति थियो ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.