• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह चेन्नैपूर्व नगर समितिका अध्यक्ष लक्षुमन चालिसेको बिदाई

  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाल नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति द्वारा सञ्चालित चेन्नैपूर्व नगर समितिले समितिका अध्यक्ष लछुमन चालिसेलाई स्वदेश बिदाई गरेको छ ।

    Advertisement

    बागलुङको जैमिनी नगरपालिका वडा नं ६ अर्जेवा पुर्खोैली घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं १२ मा स्थायी बसोबास गर्दै आउनु भएका चालिसे सन् १९९१ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर निरन्तर संगठनमा क्रिाशील हुनुहुन्छ ।

    संगठनका विभिन्न जिम्मेवारी बहन गर्दै हाल उहाँ मूल प्रवाहको केन्द्रीय परिषद सदस्य, दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नै पुर्व नगर समितिको अध्यक्ष रहनु भएको थियो ।

    चेन्नैपूर्व नगर समितिको आयोजनामा ४ जुनमा भएको बिदाई समारोहमा समाजका नेता तथा कार्यकर्ताहरुले उहाँलाई सम्मानसहित स्वदेश फिर्ती सुखद रहोस् भनी कामना गर्नुभयो ।

    मूल प्रवाह चेन्नै दक्षिण नगर उपाध्यक्ष खगराज आचार्यको अध्यक्षता र चेन्नैपूर्व नगर कोषाध्यक्ष सूर्यप्रसाद भुसालको सञ्चालनमा अघि बढेको कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, जीवन शर्मा, नेत्रलाल शर्मा, काशिराम शर्मा, ओमाकान्त शर्माको विशेष उपस्थिती रहेको थियो ।

    प्रमुख अतिथिको आशनबाट बोल्दै चन्द्रबहादुर थापाले जीवनमा मिलन बिछोड त हुन्छ नै तर पनि स्वदेशमा गएर संगठनको जिम्मामा रहेर काम गर्दै गयौँ भने हाम्रो मिलन अवश्य हुन्छ भन्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

    यस्तै, लोकेन्द्र पौडेल, जीवन शर्मा, ओमाकान्त शर्मा, नेत्रलाल शर्मा ,प्रथमबहादुर क्षेत्री, ओमबहादुर विक, टिका थापालगायत नेताहरुले शुभकामना दिनुभएको थियो भने स्वागत काशिराम शर्माले गर्नु भएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै चालिसेले आउँदा दिनहरुमा यस विश्व विद्यालयबाट प्राप्त गरेको शिक्षालाई राष्ट्र, राष्ट्रियता र जनतन्त्रको पक्षमा लडिरहने प्रतिज्ञा व्यक्त गर्नुभएको थियो ।

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.