• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विवादित नागरिकता ऐन र भारतीय नक्शाको विरोधमा मूल प्रवाहको भारतव्यापी प्रदर्शन


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रघाती नागरिकता ऐन र भारतको संसदमा नेपाली भूभाग समेटेर राखिएको नक्साको विरोधमा भारतव्यापी विरोध कार्यक्रम गरेको छ ।

    Advertisement

    मूल प्रवाहले विरोध सभा गरी राष्ट्रियताप्रति भारतका नेपालीलाई सचेत गराउनुका साथै नागरिकता ऐनका राष्ट्रघाती प्रावधान खारेज गर्न र भारतीय मिचाहा प्रवृतिविरुद्ध संघर्ष गर्न आह्वान गरेको हो ।

    भारतको नव उद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनी नाम उल्लेख गरि गरेर नेपाली भू–भाग गाभी ‘अखण्ड’ भारतको नाममा भित्ते चित्रमा प्रदर्शित गरिएको विषयलाई मूल प्रवाहले नेपाली सार्वभौमसत्तामाथी आक्रामण भएको ठहर गरेको । मूल प्रवाहले आज ४ जुन का दिन भारतव्यापी विरोध सभाहरु सम्पन्न गरेको हो ।

    चंडिगढ
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडिगढ को आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

    सभालाई मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, जनजाती विभागका थमन थापा, रक्तिम विभागका बिनु नेपाली, विद्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्बासे, क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, महिला नगर संयोजक माया आचार्य, खेल विभागका थानेश्वर पान्डे, समताका दुर्गा विक, समताका पूर्व केन्द्रीय सदस्य रामबहादुर नेपाली, लोकसंस्कृतिका दिनेश रंजन, विद्यार्थी नगर सचिव राम पंथी लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तेजबहादुर रोका तथा स्वागत किसन खनालले गर्नु भएको थियो।

    जालन्धर 
    एकता समाज नगर समिति जालन्धरको आयोजनामा नागरिकता विधेयक तथा भारतिय संसद भवनमा राखिएको नेपाली भूभाग सहितको नक्शाको विरुद्धको विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

    विरोध सभामा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का नगर समितिका राजेन्द्र थापा, वासुदेव पौडेल, लक्ष्मी थापा, माया परियार, हरिकला बगाले, इन्दिरा कुँवर, रोशनी बस्याल, निर्मला पान्डे, राम बहादुर दर्लामी, नरेश कुमाल हुनुहुन्थ्यो।

    कार्यक्रम तिल बहादुर थापाको सञ्चालनमा तथा माधव खनालको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो।

    संगरूर


    एकता समाज संगरुर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

    विरोध सभामा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खनाल, लक्ष्मी बिष्ट, भिमा थापा,पबित्रा बस्याल, धन बहादुर बिक, मनिषा गोतामे, शान्ती बोहरा, शान्ता नेरु, सिता थापा, सावित्री पोख्रेल, विष्णा बस्नेत लगाएत हुनु हुन्थ्यो।

    कार्यक्रम नारायण भुसालको सञ्चालनमा तथा खेमराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सरिता भुसालले गर्नु भएको थियो।

    अम्वाला


    मूल प्रवाह अम्बाला नगर समितिको आयोजनामा नागरिकता विधायक तथा भारतिय संसद भवनमा राखिएको नक्शाको विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाहका नगर अध्यक्ष कमल सुवेदी, नगरका नेताहरु बिष्णु सापकोटा, रामप्रसाद बस्याल, दुर्गा पन्त, महिलाबिभागकि सोभा रसाईली पार्वती क्षेत्री र सिता नेपालीले गहकिला बिचार राख्नु भएको थियो।

    कार्यक्रम लक्ष्मण अर्यालको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत प्रेम रसालीले गर्नु भएको थियो।

    हिसार


    मूल प्रवाह हिसार नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

    बिरोध सभामा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरे, नगर समिति का नन्द बहादुर लम्तरी, ओमप्रकाश तिवारी, सीता पोख्रेलले गहकिला बिचार राख्नु भएको थियो।

    बाबुराम पोख्रेलको अध्यक्षतामा तथा नारायण विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    श्रीगंगानगर


    एकता समाज श्रीगंगानगर समितिको आयोजनामा नागरिकता विधायक तथा भारतिय संसद भवनमा राखिएको नक्शाको विरुद्ध बिरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रिय सदस्य बिस्नु थापा,हुम बहादुर, महिला नेतृहरु बसन्ता नेपाली,कमला जिसी, सुकदेब रिजाल, कमला खडका लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा रेशम भन्डारीको संचालनमा सम्पन्न भएको हो भने स्वागत प्रेम बिकले गर्नु भएको थियो।

    लुधियाना


    मूल प्रवाह लुधियाना नगर समितिको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाहका केन्द्रिय समिति का राजकुमार शाहि, परिषद सदस्य उदैसिंह चन्द, नगरका चक्र बहादुर चन्द, महिला विभाग का दिपा चन्द, मिना दर्लामी फोकलपाइन्टका धन प्रसाद अधिकारी, सिटिका माना भट्टराई, भगत बिक, अर्जुन सुनार, लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम बल बहादुर केसीको अध्यक्षतामा तथा अर्जुन कार्किको सञ्चालनमा सम्पन्न भएको हो भने बिनराम पुरीले गर्नु भएको थियो।

    डेराबसी


    मूल प्रवाह डेराबसी नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख अतिथि को आशनबाट सम्वोधन गर्नु भएको हो भने विचार राख्ने अन्य वक्ताहरुमा मूल प्रवाह क्षेत्रिय सदस्य काजीमान राई, नगरबाट संजय बिक, महिला बाट सबिता राई, लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम श्याम कुमार धिमालको अध्यक्षतामा तथा गोविन्द भुसालको संचालनमा सम्पन्न भएको हो भने दिलमाया लुईटेलले गर्नु भएको थियो।

    बठिन्डा


    एकता समाज बठिन्डा नगर समितिको आयोजना मा बिरोध सभा सम्पन्न भएको छ।

    विरोध सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नर बहादुर ओलीले सम्बोधन गर्नुभएको थियो। त्यसैगरि बालाराम जिसी, नारायण अधिकारी, गणेश पोख्रेलले पनि गहकिला विचार राख्नु भएको थियो।

    कार्यक्रम टेक बहादुर केसीको अध्यक्षतामा तथा तुल्सा थापाको संचालनमा सम्पन्न भएको हो भने नारायण केसी को स्वागत गर्नु भएको थियो।

    बिकानेर


    एकता समाज बिकानेर नगर समितिको आयोजनामा नागरिकता विधायक तथा भारतिय संसद भवनमा राखिएको नक्शाको विरुद्ध बिरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाह क्षेत्रिय सदस्य राम प्रसाद पोख्रेल, महिला संयोजक कमला पान्डे, क्षेत्रिय महिला सदस्य सविता शर्मा, सरुराना मगर, राम बहादुर रानामगर, बल बहादुर राना, विशाल अधिकारी, श्रीप्रसाद शर्मा, कमला पराजुली लगाएत का कार्यक्रताहरुले सम्वोधन गर्नु भएको थियो।

    कार्यक्रम लोक बहादुर पान्डेको अध्यक्षतामा तथा मनिषा भुलको सञ्चालनमा सम्पन्न भएको हो भने हेमन्त पराजुलीले स्वागत गर्नु भएको थियो।

    पटियाला


    मूल प्रवाह पटियाला नगर समितिको आयोजनामा नागरिकता विधायक तथा भारतिय संसद भवनमा राखिएको नक्शाको विरुद्ध बिरोध सभा सम्पन्न भएको छ ।

    उक्त सभामा मूल प्रवाह नगरका शिवरथ सुनार, पार्वती रेग्मी र कबिराम शर्मा लगाएत का कार्यक्रताहरुले सम्वोधन गर्नु भएको थियो।
    कार्यक्रम बिष्णु भुसाल को अध्यक्षतामा तथा गोपाल सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

     

     

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.