• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राजमोको अभियानः काठमाडौंमै थपिए एक हजार नयाँ सदस्य


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशव्यापीरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान काठमाडौंमा उत्साहजनक रुपमा अघि बढेको छ । राजधानी शहर काठमाडौंमा विभिन्न जिल्लाबाट आएर बसोबास गर्नेहरुदेखि पुस्तौंदेखि काठमाडौंमै बसोबास गर्नेहरुसमेत राजमोप्रति आकर्षित भएका छन् ।

    Advertisement

    काठमाडौं महानगरसहित १० वटै नगरपालिकामा सदस्यता वितरण तथा जनभेटघाट उत्साहजनक रुपमा चलिरहेको परिचालन समितिका सदस्य एवं नेकपा (मसाल) का जिल्ला प्रवक्ता जगत रेग्मीले जानकारी दिनुभएको छ ।

    त्यसक्रममा चन्द्रागिरि नगरपालिकामा मात्रै सयौंले पार्टी सदस्यता लिएका छन् । राजमो जिल्ला अध्यक्ष झविन्द्र वेलवासे, जिल्ला सदस्य तथा चन्द्रागिरि नगर ईन्चाज रोसन दानी, नगर अध्यक्ष मोहन जिसी लगायत नेताहरूको उपस्थितिमा संगठन विस्तार जारी छ ।

    एक महिने संगठन विस्तार अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकाका हरेक गाउँ टोलटोलमा पनि संगठन निर्माण तथा जनतासँग प्रत्यक्ष भेटघाटलाई तिव्रता दिइएको राजमो नेता रोशन दानीले बताउनुभयो ।

    यता, बूढानीलकण्ठ नगरपालिकामा राजमो जिल्ला सचिव छवि खनालको नेतृत्वमा सदस्यता वितरण तथा संगठन निर्माण अभियान चलिरहेको छ भने टोखामा जगत रेग्मी र भक्तबहादुर बिकको अगुवाईमा अभियान चलिरहेको छ ।

    नागार्जुन नगरपालिकामा राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले अभियानको नेतृत्व गर्नुभएको छ । नागार्जुनमा राजमो केन्द्रीय सदस्य लक्ष्मी केसी र अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष केबी घलेको अगुवाईमा सदस्यता वितरण चलिरहेको छ ।

    यता, तारकेश्वरमा आरबी फुयाँल र गोकर्णेश्वरमा प्रेम मोक्तानको नेतृत्वमा अभियान सञ्चालित छ । तारकेश्वर नगरपालिका १ स्थित सांग्लामा स्थानीय अगुवा तथा कलाकार एवं व्यवसायी तिलबहादुर गुरुङ राजमोमा प्रवेश गर्नुभएको छ । गुरुङको पार्टी प्रवेशले त्यसु क्षेत्रमा हलचल नै ल्याएको मसाल प्रवक्ता रेग्मीले बताउनुभयो ।

    काठमाडौं महानगरमा युवा नेता रमेश पौडेल र अखिल नेपाल महिला संघकी कोषाध्यक्ष रितु केसीको नेतृत्वमा सदस्यता वितरण चलिरहेको छ ।

    राजमो जिल्ला अध्यक्ष झविन्द्र वेलवासेले काठमाडौ जिल्लामा जनमोर्चा प्रति जनताहरूको आकर्षण, उत्साह व्यापक बढि रहेको बताउनु भयो । काठमाडौंमा आजसम्म एक हजार भन्दा बढी नयाँ सदस्य थपिएको अध्यक्ष बेल्बासेले जानकारी दिनुभयो ।

    देशब्यापी संगठनात्मक अभियान अन्तर्गत फागुन १ गते अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा चन्द्रागिरि पार्टी प्यालेसबाट काठमाडौ उपत्यकाको संगठन बिस्तार अभियानको सुभारम्भ भएको थियो ।
    यो पनि पढ्नुहोस्ः 

    अध्यक्ष केसीको हातबाट सयौंले लिए राजमोको सदस्यता (फोटो/भिडियो)

    राजमोको संगठन निर्माण अभियान काठमाडौंमा सुरु

    काठमाडौंमा बृहत संगठन निर्माण गर्न राजमोले बनायो यस्तो योजना

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.