• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

कपिलवस्तु र लुम्बिनीलाई भारतको नक्सामा राख्नु आपत्तिजनक : मसाल


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले नेपालको कपिलवस्तु, लुम्बिनी लगायत क्षेत्रलाई आफ्नो नक्सामा समेटेर ‘अखण्ड भारत’ भन्ने नक्सा संसद भवनमा टाँसेकोप्रति आपत्ति जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार (२०८० जेठ १७ गते) एक वक्तव्य प्रकाशित गरी भारतको सो कार्यले आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रुपमा अगाडि बढाएको बताउनुभएको छ ।

    प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो बारेमा गम्भीरतापूर्वक कुरा उठाउन र देशको स्वाभिमान एवम् अखण्डताको रक्षा गर्न मसालले आग्रह गरेको छ ।

    साथै, भारतीय साम्राज्यवादी चरित्रको देशव्यापी विरोध गर्न पनि आह्वान गरेको छ ।

    वक्तव्यमा भनिएको छ, ‘भारतले नेपालका कपिलवस्तु, लुम्बिनी लगायतका भूभागलाई समेत समेटेर अखण्ड भारत भनिएको नक्सा आफ्नो संसद भवनको भित्तामा राखेको छ । उक्त कार्यले भारतको साम्राज्यवादी चरित्रलाई नाङ्गो रुपमा अगाडि बढाएको छ । हामीले भारतीय साम्राज्यवादको त्यस प्रकारको कार्यलाई निन्दा र भ्रत्र्सना गर्दछौँ । हामीले हाम्रो पार्टीका सबै तह लगायत सम्पूर्ण नेपाली जनतालाई भारतीय साम्राज्यवादको उक्त कार्यका विरुद्ध देशव्यापी रुपमा विरोध सहित प्रदर्शन गर्नका लागि आव्हान गर्दछौँ । नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नु ठीक पूर्व भारतले उक्त नक्सा सार्वजनिक गर्ने काम गरेको छ । भारतको उक्त कार्यबाट दुई मुलुक विच कायम रहँदै गरेको सम्बन्ध र मित्रतामाथि गम्भीर आँच पुग्ने कुरा निश्चित छ । हामीले आशा गर्दछौँ कि नेपालका प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक उठाउँदै देशको राष्ट्रियता र अखण्डतालाई सुदृढ गर्न ठोस निष्कर्षमा पुर्याउनु हुनेछ ।’

     

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.