• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देहीको तिलोत्तमामा राजमोको नगर सम्मेलन, अध्यक्षमा हर्क टन्डन


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम नगर हर्क टण्डनलाई अध्यक्षमा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    २०८० जेठ ६ गते राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यम सम्मेलन सम्पन्न भएको हो ।

    प्रमुख अतिथि क्षेत्रीले ब्यानर पढेर सम्मेलनको उद्घाटन गगर्नुभएको थियो । सो अवसरमा उहाँले उद्घाटन तथा नवनिर्वाचित समितिलाई बधाई मन्तव्य पनि दिनुभएको थियो ।

    मन्तव्यको क्रममा उहाँले देशमा राष्ट्रघात, जनघात, भ्रष्टाचार बढेकाले त्यसका विरुद्ध आन्दोलनको आधिबेहेरी सृजना गर्न आम नेपालीले राजमोको झन्डा समाउनुपर्ने बेला आएको बताउनुभयो ।

    सम्मेलनका विशिष्ट अतिथि राजमो रुपन्देही सचिव टानबहादुर केसी हुनुहुन्थ्यो । उहाँलले नयाँ समितिको प्यानल घोषणा गर्नुभएको थियो ।

    सम्मेलनले हर्क टन्डन अध्यक्ष रहनुभएको २२ सदस्यीय राजमोको नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा उमाकान्त न्यौपाने, सचिवमा कविराज गिरी र कोषाध्यक्षमा मिनु थापा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा नगेन्द्रराज श्रीनेत, नरबहादुर थापा, प्रेमलाल पन्थ, यामबहादुर परियार, रेशम घिमिरे, विष्णु पराजुली, जङ्गबहादुर केसी, देवी आचार्य र तुल्सी उपाध्याय रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यहरूमा कृष्णबहादुर हिताङ, माधव भुसाल, खडकबहादुर महत र विष्णुप्रसाद घिमिरे रहनुभएको छ ।

    सम्मेलनले शिवराम घिमिरे, रुकबहादुर पराजुली, विष्णु विक, यज्ञप्रसाद उपाध्याय र दयानिधि पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनमा राजमो केन्दीय सदस्य इन्दिरा ज्ञवाली, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य भानु जिसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुन्डिराज शर्मा, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव शिवराम घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष कविराज गिरी, अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका अध्यक्ष गुमानसिंह पुन, राजमो नेताहरू जायश्वर रेग्मी, गङ्गालाल सापकोटा, यमबहादुर परियार, नगेन्द्रराज श्रीनेतलगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता रुकबहादुर पराजुलीले, स्वागत दयानिधि पौडेलले र सञ्चालन हुमकान्त न्यौपानेले गर्नुभएको थियो ।

    स्थानीय मगरघाट हलमा सम्पन्न उक्त कार्यक्रमा रक्तिम सांस्कृतिक अभियानका कलाकारको पञ्चेबाजासहित मार्चपास तथा जुलुस निकालिएको थियो ।

      

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.