• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँचीमा सांगठनिक अभियान, पुराना वाम नेताहरु सम्मानित


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको एक महिने सांगठनिक अभियान अन्तर्गत अर्घाखाँचीका ६ वटा पालिकाका ६१ वटै वडामा अभियान सञ्चालन गरिएको छ । त्यस क्रममा सदस्यता वितरण, पुराना वामन्थी नेताहरुलाइृ सम्मान गर्दै अभियान अघि बढेको छ ।

    राजमो अर्घाखाँचीले नेता शेर बहादुर बि.सी.को संयोजकत्वमा ७ सदस्यीय जिल्लास्तरको परिचालन समिति गठन गरेको छ भने प्रत्येक पालिका र पालका अन्तर्गत वडाहरुमा पनि बेग्लाबेग्लै परिचालन समिति गठन गरेको छ । जिल्ला परिचालन समतिका सदस्यहरुमा राजमो केन्द्रीय सदस्य झविलाल थापा, नेता सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., कोषाध्यक्ष यमलाल पोख्रेल, सचिवालय सदस्य गोविन्द वि.सी. र मसालका प्रवक्ता पशुपति ढकाल सदस्य रहनुभएको छ ।

    कार्यक्रमका क्रममा मंगलबार भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा एक भेलाको आयोजना गरियो । राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ ले आयोजना गरेको एक महिने सांठनिक अभियानको अगुवा कार्यकर्ता भेला तथा सदस्यता वितरण एवम प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

    अखिल नेपाल किसान महासंघ का केन्द्रीय अध्यक्ष भैरव रेग्मीले राष्ट्रियताको पक्षमा आवाज उठाउँदा जनताको साथ र समर्थन पाएको बताउयो । यस्तै रेग्मीले वर्तमान सरकारले  विदेशीको इसरामा एमसीसी पास गर्न लागेको भन्दै बेलैमा सचेत हुन समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सदस्य मेघराज खनाल, भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल लगाएयतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सुर्यनाराण खनालको अध्यक्षता खुमा वेल्बासेको स्वागत त भोजराज खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

    राजमो अर्घाखाँचीले पालिकास्तरमा यसप्रकारको परिचालन समिति गठन गरेको छ ।

    क) भुमिकास्थान नगरपालिका- संयोजक थम्मन के.सी.,सह–संयोजक भुनपा अध्यक्ष टेक बहादुर थापा रहेको ११ सदस्यीय

    ख)सन्धिखर्क नगरपालिका- संयोजक राजमो सचिवालय सदस्य गोविन्द वि.सी..,सह–संयोजक किसान संघका जिल्ला सचिव भिमलाल आचार्य रहेको १३ सदस्यीय ।

    ग)मालारानी गाउँपालिका- संयोजक राजमो जिल्ला प्रतिनिधि कमल प्रसाद भुसाल,सह–संयोजक बुद्धिजिवी संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापा रहेको ११ सदस्यीय।

    घ)शितगंगा नगरपालिका- संयोजक राजमो जिल्ला कोषाध्यक्ष यमलाल पोख्रल.,सह–संयोजक जोग बहादुर सारु रहेको ७ सदस्यीय ।

    ङ) छत्रदेव गाउँपालिका- संयोजक नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल., सह–संयोजक राजमो जिल्ला सचिवालय सदस्य गंगाराम खनाल रहेको ७ सदस्यीय ।

    च) पाणिनी गाउँपालिका- संयोजक अनेम संघ जिल्ला सचिव कल्पना पोख्रेल.,सह–संयोजक राजमो जिल्ला सल्लाहकार देवी भुसाल रहेको ७ सदस्यीय ।

    यता, राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिले डेढ दर्जन बढि पुराना बामपन्थी ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । नगर समितिले २३ जना जेष्ठनागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । राजमो नगर अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता,कविराम खनालको स्वागत मन्तव्य र बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा ६० बर्ष माथिका जेष्ठ बाम सदस्य भुमिकास्थान १ का मन बहादुर वि.क.,जुद्ध बहादुर बैजाली भुमिकास्थान २ का रोमाखर बन्जाडे,हिमलाल बन्जाडे,३ का साल बहादुर थापा,४ का देवका सुनार ,५ का जालपादेवी नेपाली,मित्रलाल वेल्वासे,डुक बहादुर वि.क.,६ का शुभ कुमारी बस्नेत,७ का गोविन्द बहादुर थापा,लोक बहादुर थापा,८ का बेदुराम गैरे,९ का चोपलाल घिमिरेलाई सदस्यता,फुलमाला र दोसल्ला ओडाएर सम्मान गरिएको राजमोका केन्द्रिय सदस्य झविलाल थापाले जानकारी दिनुभएको छ ।

    झन्डै ३० जना नेताहरुको सहभागितामा संचालन भएको अभियान उद्घाटन टोलीले भुमिकास्थान १० मा धनिराम गैरे, डाँस बहादुर वि.क.,बुद्धिराम गैरे,हुमकला गैरे,सुमित्रा गैरे,रामलाल भुसाल,बिर बहादुर खत्री र रिखिराम गैरेलाई पनि सदस्यता,फुलामाला र दोसल्लाले सम्मान गरिएको अभयानका अर्का नेता सागर केसीले जानकारी दिनुभएको छ ।

    यसैविच अभियानको अर्को टोलीले मालारानी गाउँपालिकाको हंसपुरमा कार्यक्रममा टोली संयोजक भुसाल र सह–संयोजक नरेन्द्र बहादुर थापाले ८७ बर्षिय जेष्ठ बामपन्थी ब्यक्तित्व पूर्ण बहादुर नगरकोटीलाई पनि दोसल्ला ओडाएर सम्मान गर्नुभएको राजमो मालारानीले जनाएको छ । बिर बहादुर कुंवरको अध्यक्षता,नरेन्द्र नगरकोटीको स्वागत मन्तव्य र योगेन्द्र थापाको संचालनमा सम्पन्न कार्यक्रममा टोलीका संयोजक कमल प्रसाद भुसालले स्वर्गिय बाम नेता जंग बहादुर थापाको श्रीमती कृष्णकला थापालाई सदस्यता प्रदान गरि दोसल्ला ओडाएर सम्मान गर्नुभएको को छ ।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको एक महिने जागरण अभियान अन्तरगत शुक्रबार खिल्जी र असुरकोटमा कार्यक्रम सम्पन्न भएका छन् । खिल्जी र असुरकोटमा भएका छुट्टा छुट्टै प्रशिक्षण भेलाले आसन्न फागुन महिनाभर संचालन गरिने एक महिने जागरण अभियान संचालन गर्नको निम्ती खिल्जीमा मित्रलाल पोख्रेल संयोजक र कृष्ण वेल्वासे सह–संयोजक रहेको ११ सदस्यिय परिचालन समित बनाएको छ ।

    दुवै ठाउँमा राजमोका नेता तथा कार्यकर्ताको उल्लासपूर्ण उपस्थितिमा सम्पन्न भेलाले असुरकोटमा हिमलाल वेल्वासेको संयोजकत्वमा १७ सदस्यिय अभियान परिचालन समितिको गठन गरेको छ । जसको सह–संयोजकमा मान बहादुर राना चयन हुनुभएको बताइएको छ ।

    कार्यक्रममा राजमो नेता शेर बहादुर बि.सी.र गोपाल पौडेलले सहजिकरण गर्दै मुलुकमा ब्याप्त रहेको सामाजिक बिकृति र राष्ट्रियताका लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मित्रलाल पोख्रलको अध्यक्षता, कृष्ण प्रसाद वेल्वासेको स्वागत मन्तव्य र प्रकाश पौडेलको संचालनमा सम्पन्न भेलामा नेताहरु हिमलाल वेल्वासे,तुल्सी वेल्वासे,राजु सुनार लगायतको आतिथ्यता रहेको थियो ।

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.