• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘प्रधानमन्त्रीजू, अरुको आङको जुम्रा खोज्नुअघि, आफ्नै आङको भैंसी हेर्नोस्’


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग चौतर्फी बढेको छ ।

    Advertisement

    ‘आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ’ भन्ने प्रधानमन्त्री केपी ओलीका सबैभन्दा निकट सहयोगी तथा उनकै निवासमा बस्ने मन्त्री बाँस्कोटाले ७० करोड कमिशन मागेको विषयलाई सरोकारवालाले भ्रष्टाचारमा ‘प्रधानमन्त्रीकै आङको भैंसी’ भनेर टिप्पणी गरेका छन् ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिडियामा आएको विषय छानबिन गरी जनताका बीचमा यथार्थ ल्याउनुपर्ने बताउनुभयो । युगदर्शनसँग कुरा गर्दै अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालमा भ्रष्टाचार अत्यन्त डरालाग्दो छ । भ्रष्टाचार गर्न कसैले लाज घिन मान्न छोडे ।’ उहाँले भन्नुभयो, ‘सञ्चारमन्त्रीको बारेमा आएका कुरा पनि यथार्थ छानबिन गरेर जनताका माझमा ल्याउनुपर्छ ।’

    अध्यक्ष केसीले पछिल्लो पटक निकै ठुलो परिमाणमा भ्रष्टाचारीविरुद्ध अख्तियारले कारबाही गरिरहेको भन्दै त्यसले नेपालमा भ्रष्टाचारको यथार्थ चित्र देखाएको बताउनुभयो । ‘अख्तियारले गरेको कारबाहीको परिणाम के आउँछ, हेर्न बाँकी छ, तर यसले नेपालमा भ्रष्टाचार कसरी मौलाएको छ भन्ने दखाउँछ ।’

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विटरमा लेख्नुभएको छ, ‘अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको ?!

    यस्तै, नेपाली कांग्रेसले विज्ञप्ति नै निकालेर सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै लेख्नुभएको छ, ‘सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यू ! इन्तु,परन्तु,किन्तुको को अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् । बाँकी छलफल अनुसन्धानको प्रक्रियामा !’

    सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु !

    इन्तु,परन्तु,किन्तुको को अर्थ छैन l न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् @PM_Nepal बांकी छलफल अनुसन्धानको प्रक्रियामा ! pic.twitter.com/JHCrduoEos

    — Bishwa Prakash शर्मा (@bishwaprakash77) February 20, 2020

    यसैगरी राप्रपाका अध्यक्ष कमल थापाले लेख्नुभएको छ, ‘प्रमज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु, यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’

    यसै क्रममा कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्यङ्ग्य गर्नुभएको छ। गिरीले लेख्नुभएको छ ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?’

    राजीनामा नदिए कार्यकक्ष बाटै पक्राउ गरियोस्
    चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलेसमेत सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मार्फत आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने धारणा राखेका छन् ।

    सरकारसँग अझ तीन वर्ष बाँकी रहेको हुँदा बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि कर्तुतपनि हेर्न बाँकी रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्।

    यो पनि पढ्नुहोस्ः

    सञ्चारमन्त्री बाँस्कोटाले मागे ७० करोड कमिशन (अडियो सहित)

    मन्त्रीले घुस मागेको समाचार पत्रिकाले नछापेपछि पत्रकारद्वारा राजीनामा

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.