• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका नेता बालाराम र सोभादेवीलाई प्रवासबाट बिदाइ


  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर उपाध्यक्ष बालाराम न्यौपाने र महिला नगर सदस्य सोभादेवि न्यौपानेलाई प्रवासबाट बिदाइ गरिएको छ ।

    Advertisement

    भारतमा सरकारी रोजगारीबाट सेवानिवृत्त भएपछि स्वदेश जाने स्वैच्छिक चाहना अनुसार मूल प्रवाह चंडिगढले दुवै जनालाई एक समारोहमा सम्मान सहित बिदाइ गरेको हो।

    सन् १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएका न्यौपानेले स्वदेशमा राष्ट्रिय जनमोर्चासँग आवद्ध भई काम गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ।

    केन्द्रीय सदस्यहरु दिनेश खड्का, तिलक पौड्याल, खिमराज चालिसे र नगर अध्यक्ष मानबहादुर केसीले संयुक्त रुपमा नगर समितिको तर्फबाट स्मृतीचिह्न, प्रसंशा पत्र प्रदान गरि सम्मान गर्नुभयो । सो समारोहमा उपस्थित सबैले उहाँहरुले फूल माला र अविर लगाएर सम्मान गर्नु भएको थियो।

    मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सदस्य एव नेपाली समाचार संयोजक खिमराज चालिसे, विद्यार्थी केन्द्रीय सदस्य विष्णु बेल्बासे, जनजाति विभागका प्रेम गुरुङ, समता विभागका दुर्गा विक, रक्तिम विभागका अर्जुन विक, लिला विक, महिला नगर संयोजक माया आचार्य, क्षेत्रीय सदस्य सिमा खडका, बिष्णु अर्याल र मन्जु सुनार, विद्यार्थी नगर सचिव .राम पन्थी, बाल विभागका सन्दिप विक, छोरा नारायण न्यौपाने, महिला नगर सदस्य कुमारी थापा, मूल प्रवाह नगरका थमन थापा, थानेश्वर पान्डे लगाएतले शुभकामना दिनुभएको थियो ।

    नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा नगर सचिव तेजबहादुर रोकाको सञ्चालनमा बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।

    बुवा चुडामणि उपाध्याय र आमा कृष्णा देवी उपाध्यायको कोखबाट २०२१ साल माघ १ गते प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ४ मा जन्मिनु भएका बालाराम न्यौपाने हाल बाँके जिल्लाको कोहलपुर १२ स्थायी निवासी हुनुहुन्छ।

    सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.