• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह हिमाञ्चलको दशौं राज्य सम्मेलन सम्पन्न, अध्यक्षमा श्रेष्ठ


  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
  • सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाञ्चल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ ।
    सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूर्ण, ७ वैकल्पिक र ७ सल्लाहकार गरी ३५ सदस्यीय राज्य समिति निर्वाचित गरिएको छ ।

    Advertisement

    जसमा उपाध्यक्ष  ठाकुर प्रसाद पंथ (सोलन), सचिव  भुवन केसी (सोलन), सहसचिव  मिथुन सिंह (रिकांगपियो), कोषाध्यक्ष  सिताराम बुढा (रामपुर) चयन हुनुभएकाे छ।

    सदस्यमा शोभाखर पंथ (सोलन), नेत्र गुरुङ (परमाणु), राम कुमार बुढा (सोलन), चिन्त बहादुर पुन (रामपुर), राम सिंह पल्ली (सिमला), धर्म सिंह डागर (सोलन), तुलाराम बुढा (मनाली), हेमन्त बुढाथोकी (सिमला), गणेश गुरुङ (भावनगर), बालकृष्ण छिनाल (सोलन), रन बहादुर तामाङ (रिकांगपियोे), विमला शाही (रामपुर), कनैया चौधरी (भुन्तर), साइला लामा(मनाली), जयबहादुर (मनाली) र एक स्थान रिक्त राखिएकाे छ।

    वैकल्पिक सदस्यमाः मन बहादुर महर (सोलन), रतन पुन मगर (मनाली), सोहनलाल ओली (रामपुर), करसाङ लामा (भुन्तर), बिकास खड्का (रामपुर), रतन तिरुवा (रिकांगपियो) र कुमराज (परमाणु) रहनुभएको छ ।

    सम्मेलनले भगत राम बस्नेत (सोलन), बिसन कुमार (परमाणु), गंगाराम (सोलन), धनीराम साण्डील्या (रामपुर), किरण दहाल (भावनगर) र कमला शाही (मनाली) लाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा पनि एक स्थान रिक्त राखिएको छ ।

    त्यस्तै सोही सम्मेलनको अवसरमा बिमला शाही (रामपुर)को संयोजकत्वमा २१ सदस्यीय महिला राज्य विभाग पनि चयन गरिएको छ । विभागकाे सदस्यहरूमा कमला शाही (मनाली), किरण दाहाल (भाव नगर), माया लामा (भुन्तर), सानु माया श्रेष्ठ (मनाली), मुस्कान क्षेत्री (मनाली), सुनिता बस्नेत (मनाली), सुमित्रा ठाकुर (भावनगर), मिना गुरुङ (भावनगर), डिम्पल (रामपुर), कृष्ण माया (रामपुर), शान्ती बाबा (सोलन), चुना केसी (सोलन), मिना पंथ (सोलन), शिवा देवी पन्थ (सोलन), साध्य श्रीपाली (सोलन), आलिशा महर (सोलन), गौमाया गुरुङ (परमाणु), सुनिता राज कोटि (भावनगर), रिना (परमाणु) र जिजादेवी पल्ली (सिमला) चयन हुनुभएकाे छ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुद्वारा रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    घोषणा सभाको अध्यक्षता शोभाखर पन्थ र सञ्चालन नेत्र गुरुङले गर्नुभएको थियो । भुवन केसीले स्वागत मन्तव्य दिनुभएको थियो । नयाँ समितिको घोषणा केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।

    नव निर्वाचित समितिलाई केन्द्रीय सदस्य दिनेश खड्का, प्रेम आचार्य, विरु श्रेष्ठ, महिला केन्द्रीय विभागबाट शुष्मा खड्का, विद्यार्थी विभागबाट अजय रेश्मीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    त्यस्तै सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य तिलक पौडेल, कलाकारहरुबाट विल बहादुर गुरुङले आतित्थ्यता गर्नुभएको थियो ।

     

    मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.