• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा शालिकराम आचार्य


  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा शालिकराम आचार्य चयन हुनुभएको छ ।

    Advertisement

    ‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हंक हित र सामाजिक सुरक्षाको लागी संगठित बनौं।’ भन्ने मूल नाराका साथ यहि अप्रेल २२–२३ फरिदावादमा सम्पन्न दशौं सम्मेलन क्षेत्रीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा ओम थापा (जयपुर दक्षिण), सचिव शिव केसी (नई दिल्ली), सहसचिव बेल बहादुर रजाली (जयपुर दक्षिण) र कोषाध्यक्षमा रामप्रसाद घिमिरे (भिवाडी) रहनुभएको छ ।

    पूर्णसदस्यहरुमा काजीराम श्रेष्ठ (भिवाडी),राम बहादुर थापा (भिवाडी), रामप्रकाश शर्मा (जयपुर उत्तर),टंक बहादुर थापा (जयपुर उत्तर),मङ्गल सिंह खडका (जयपुर उत्तर), नारायण ज्ञवाली (जयपुर उत्तर), रिम राना (जयपुर दक्षिण), झमन सिंह थापा (नारनौल), मिठु केसी (आगरा), तिलक पाण्डे (ओखला), पिनु थापा (नोएडा), चक्र सिंह केसी (पूर्वी दिल्ली), डोलराज शर्मा (पुरानो दिल्ली), सूरज गतराज (गुडगांव), गोपाल भटराई (गुडगांव), उमानन्द बन्जाडे (सोनिपतं), विक्रम सिंह राणा (करनाल), रेशम बिक (रोहतक), गोवर्धन बिक (भिवानी), लक्ष्मी खडायत (नई दिल्ली), पहल सिंह परियार (नई दिल्ली), विष्णु बिसी (फरीदावाद), सूर्य क्षेत्री (फरीदावाद), समुन्द्र गौतम (गुडगांव) एंव दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    वैकल्पिक सदस्यहरुमा दिनेश पन्थी (नई दिल्ली), कृष्ण बैजाली (सोनिपत), रोम पुन (नीमराना), कृष्ण कुँवर (नोएडा), राम बहादुर केसी (आगरा), बाबुराम भुसाल (फरीदावाद), याम बहादुर नेपाली (जोधपुर), मेघराज केसी (हापुड), नारायण शर्मा (मेरठ), नारायण पौडेल (जयपुर उत्तर) हुनुहुन्छ ।

    त्यस्तै, सल्लाहकारहरुमा तिलक खनाल (नई दिल्ली), प्रेम अधिकारी (रेवाडी), खगेश्वर शर्मा (जोधपुर), प्रताप पाण्डे (आगरा), देवराज पुन (नीमराना), रामु धमला (दिल्ली), मान सिंह जीसी (करनाल), सुभाष गौतम (रोहतक), डिल बहादुर भट्टराई (भिवानी), जीवन शर्मा (मेरठ) निर्वाचित हुनुभएको छ ।

    प्रमुख अतिथि राजमोका महासचिव मनोज भट्टले करतार ध्वनीमा मोमबत्ती बालेर उदघाटन गर्नु भएको थियो । सभा पूर्व भएको मार्च पास समारोहलाई सम्वोधन महासचिव भट्टले देशमा साम्राज्यवादीहरुको बढदो चलखेलले राष्ट्रियता अझै गम्भीर खतरामा रहेको औलाउनु भएको थियो। उहाँले यसप्रकारको परिस्थितिमा भारतस्थित नेपालीहरूले राष्ट्रियताको पक्षमा गम्भिर बन्नु पर्ने धारणा राख्नु भयो।

    मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले नवनिर्वाचित समितीको नामावली प्रस्तुत गर्नु भएको थियो।

    यसैगरी मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय सदस्य एंव नेपाली समाचारका सहसम्पादक धनबीर पुनमगर, मूल प्रवाह केन्द्रीय सदस्यहरु मोहन गिरी, बाबुराम बिष्ट, तिलक पौड्याल, बाबुराम बस्नेत, रमेश क्षेत्री, कृष्टिराइ, शालिकराम आचार्य, तिलक पाण्डे, बिन बहादुर कुँवर, ध्रुब शाह, उषा थापा राजमो तिलोचना नगरपालिकाका लालचन्द पन्त, अधिवक्ता एंव एनडिपीआईका सदस्य अरुण माझी लगाएत शुभकामना दिनुभएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमका कलाकारहरुले सांस्कृतिक पस्तुती दिएका थिए ।

    बेल बहादुर रजालीको सञ्चालनबाट शुरु भएको घोषणामा सूर्य क्षेत्रीको अध्यक्षता तथा स्वागत बिक्रमसिंह राना र कलाकारहरुले गर्नु भएको थियो ।

    त्यस्तै क्षेत्रीय सम्मेलनले २१ सदस्यीय पश्चिमोत्तर क्षेत्रीय महिला विभागको पनि घोषणा गरेको छ ।

    जसको संयोजकमा लक्ष्मी खडायत (नई दिल्ली) रहनुभएको छ भने सदस्यहरुमा सुमित्रा थापा (गुरुग्राम), सीता केसी (नई दिल्ली), माया बिक (गुरुग्राम), माया बिसी (फरीदावाद), गीता बस्नेत (पलवल), कल्पना थापा (जयपुर दक्षिण), हुमा रजाली (जयपुर दक्षिण), माया थापा (जयपुर दक्षिण), कल्पना केसी (भिवाडी), फूलमाया जिसी (करनाल), हस्तु देवी (भिवानी), उर्मिला कोपिला (भिवानी), शिवा विष्ट (फरीदावाद), रेश्मा पुन (कार्यालय), विष्नी रायमाझी (नई दिल्ली), एडवोकेट नन्दा शर्मा (दिल्ली), शकुन्तला थापा (फरीदावाद), सानु बस्नेत (जोधपुर), मीना खनाल (नई दिल्ली्र), देवी शाह (आगरा) हुनुहुन्छ । सो महिला विभागको घोषणा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नु भएको थियो।

    सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.